नोकियाको नयाँ स्मार्टफोनमा ४१ मेगापिक्सेलको क्यामरा
मोबाइल फोन निर्माता कम्पनी नोकियाले ४१ मेगा पिक्सेल क्यामरा भएको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । नोकिया लुमिना १०२० नामको उक्त स्मार्टफोन यतिधेरै शक्तिशाली क्यामरायुक्त पहिलो स्मार्टफोन हो । स्मार्टफोनको क्यामराले रेकर्ड गर्न असम्भव लाग्ने कुराहरु यो नयाँ स्मार्टफोनले रेकर्ड गर्ने दाबी नोकियाको छ ।
सफ्टवेयर विना नै मोवाइलका फोल्डरहरु लुकाउनुस्
मोवाइलमा भएका फोल्डरहरु कसैले नदेख्ने गरी राख्न चाहानुहुन्छ ? राख्न चाहानुभयो भने तपाइ के गर्नुहुन्छ ? फोल्डरहरु लुकाउने कुनै सफ्टवेयरहरु खोज्नुहुन्छ हैन ? अब तपाइले ति सफ्टवेयरहरु खोजीरहनुपर्ने र डाउनलोड गर्नुपर्ने आवश्यकता पर्नेछैन किनकी यहाँ म तपाइलाई कुनैपनी सफ्टवेयरको प्रयोगविना नै मोवाइलमा भएका फोल्डरहरु लुकाउन मिल्ने तरिकाको वारेमा जानकारी दिदैछु । यो तरिका विषेशगरी नोकिया का मोवाइल सेटहरु जसमा जाभा एप्लिकेशन सर्पोट हुन्छ तिनीहरुका लागि हो तर अन्य मोवाइलहरु जसमा जाभा एप्लिकेशनहरु सपोर्ट हुन्छ तिनीहरुमा पनि यो तरिकाले राम्रो काम गर्दछ । अव लागौ कसरी लुकाउने त सफ्टवयेर विना नै मोवाइलका फोल्डरहरु भन्नेतर्फ
नोकिया मोबाईल का केहि महत्वपूर्ण कोडहरु
१ *#06# – Shows your International Mobile Equipment Identity (IMEI) number. २ *#92702689# - takes you to a secret menu where you may find some of the information below: ३ *#2820# – Shows BlueTooth Address for cell phones with Bluetooth. ४ *#7780# – Normal reset, restore your cell phone to factory settings. ५ *#7370# – Deep reset, restore cell phone to factory settings and format all user data. ६ *#0000# – Shows your cell phone’s firmware version. ७ *3370# – Activates Enhanced Full Rate codec (EFR) (your cell phone uses the best sound quality but talk time is reduced by approx. 5%). ८ #3370# – Deactivate Enhanced Full Rate codec (EFR). ९ *4720# – Activate Half Rate codec (your cell phone uses a lower quality sound but you should gain approx. 30% more talk time). १० #4720# – Deactivate the Half Rate code
तपाईको आईफोन अन्लक गर्न कति पैसा लाग्छ हेर्नुहोस्
तपाईले बिदेसबाट आईफोन लेर आउनु भएको छ र अनलक गर्नु पर्ने छ अनलकगर्न कति पैसा लाग्छ भनेर जन्न मन लागेको छ भने यहाँ क्लिक गर्नुहोस् र तपाईको मोवाईलमा किव्यड नचल्ने,एताको आवाज उता नसुन्ने,उताको आवाज एता नसुन्ने,डिस्प्लेमा लाईट नआउने,मोवाईल अन नहुने र तपाईको मोवाईलमा सफ्टवेयर गएको छ भने र जस्तोसुकै समस्या छ भने आउनुहोस् राज मोवाईल सेन्टर धादिङ् बेसी धादिङ् हामि तपाईको समस्याको सावधान गर्ने छौँ राज मोवाईल सेन्टर धादिङ् बेसी धादिङ्
काठमाडौंको 'लोकेसन' स्मार्टफोनबाटै खोज्नुहोस्
दुतावास, कलेज, रेस्टुरेन्ट वा अस्पतालको लोकेसन खोज्ने एप तयार भएको छ। नेपाली युवाले बनाएको मोबाइल एप्लिकेसन एनलोकेटले काठमाडौंका स्थानको विवरण दिनेछ। निःशुल्क रूपमा एन्ड्रोइड र एप्पलमा डाउनलोड गर्न सकिने यो एपले तपाइँ रहेको ठाउँबाट नजिकका स्थानबारे जानकारी दिन्छ।
Saturday, July 13, 2013
राज मोवाईल सेन्टर धादिङ्
अढाई महिने छोरीको दुवै खुट्टा छिनाइन् आमाले
राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का जाने
टोलीलाई आगामी साउन १७ देखि ३० गतेसम्म श्रीलङ्काको राष्ट्रिय टोलीसँग अभ्यास खेल खेलाई त्यतैबाट सिङ्गापुर पठाउने तयारी गरिएको क्यानका सचिव उत्तमकुमार कर्माचार्यले जानकारी दिए।
अभ्यास खेलले नेपाली खेलाडीको खेलस्तर जाँच्ने अवसर प्राप्त हुने क्यानको भनाइ छ। श्रीलङ्काको हावापानी नेपालको तुलनामा निकै गर्मी भएकाले खेलाडीले त्यस किसिमको वातावरणमा सहजताका साथ खेल्न सकुन् भन्ने हेतुका साथ खेलाडीलाई त्यहाँ अभ्यास खेलका लागि पठाउन लागिएको हो।
मंगल ग्रहमा छेपारो भेटियो ( भिडियो सहित )
युएफओ साइटिङ डेलीको वेबसाइटमार्फ उनले यस्तो दाबी र्सार्वजनिक गरेको डेलीमेलले उल्लेख गरेको छ ।
उनको यो दाबीको कुनै वैज्ञानिक तथा विश्वसनीय प्रमाण नरहेको भएपनि यसले कतिपयले अमेरिकी अन्तरीक्षा संस्था नासाले मंगल ग्रहमा जिव बाँच्न सक्ने नसक्ने कुराको परीक्षणका लागि त्यहाँ छेपारो छाडेको हुनसक्ने समेत टिप्पणी गरेका छन् ।
नासाले गएको मार्चमा र्सार्वजनिक गरेको मंगल ग्रहको तस्वीरको सुक्ष्म अवलोकन गर्दा आफुले त्यहाँ छेपारो जस्तो जन्तु देखेको दाबी उनले गरेका छन् ।
युएफओ वेबसाइटका संचालक स्कट सी वारिङले वेबसाइटमा लेखेका छन्’एक जना जापानीले मंगल ग्रहमा अनौठो प्राणी देखेका छन् ।’
मंगल ग्रहमा अलिअलि पानी समेत रहेकाले यस्ता मरुभूमीय प्राणी पाउने सम्भावनालाई नकार्न नसकिने दाबी उनको छ ।
Friday, July 12, 2013
याहुमा ह्याकरको आक्रमणः इमेलको पासवर्ड परिवर्तन गर्न आग्रह
ह्याकरहरुले इन्टरनेट जाएन्ट याहुका २ करोड भन्दा बढि प्रयोगकर्ताको
इमेल ठेगाना ह्याक गरेका छन् । याहुको जापानी संस्करण याहु जापानमा भएको
साइबर हमलाबाट २ करोड २० लाख जति प्रयोगकर्ताको याहुमेलको विवरण चोरी भएको
याहुले जनाएको छ ।आफ्नो विज्ञप्तीमा जनाएअनुसार याहुले जापानी संस्करणको प्रशासन प्रणालीमा १६ मे मा पहिलोपटक आक्रमण भएको र हमलाको सुइँको पाउनेबित्तिकै थप क्षति हुन नदिन इन्टरनेट पहुँच काटिएको जनाएको छ ।
२ करोड २० लाख याहु प्रयोगकर्ताको इमेल ठेगानाबाट ह्याकरहरुले विभिन्न फाइल चोरी गरेको स्विकार गर्दै याहुले तर त्यस्ता चोरी भएका फाइलमा इमेल ठेगानाको पासवर्ड तथा पासवर्ड परिवर्तन गर्न मिल्ने अन्य सूचना भने नरहेको स्पष्ट पारेको छ ।
टेलिकमले थ्रिजी इभिडिओ प्याकेज ल्याउँदै
टेलिकमले यसअघि प्याकेज रहितरुपमा यो सेवा सिडिएमएका प्रययोगकर्तालाई दिइरहेको थियो। नयाँ योजनामा प्योकजसहित न्यून शूल्कमा सेवा सुरु गर्ने टेलिकमको योजना छ। हाल टेलिकमको थ्रिजी सेवा १० अञ्चलका ३१ जिल्लामा पुगेकाले त्यहाँ थ्रिजी इभिडिओ सेवा सजिलै उपलब्ध हुनेछ। बाँकी जिल्लामा पनि आगामी दसैंसम्मा थ्रिजी सेवा पुर्याजउने लक्ष्य टेलिकमले लिएको छ। हाललाई थ्रिजी सेवा उपलब्ध नभएका जिल्लामा पनि इभिडिओ टुजीको गतिमा चल्छ।
नि-शुल्क फोन गर्ने एप्लिकेशन
सोनीको पानीमुनी समेत फोटो खिच्ने स्मार्टफोन सार्वजनिक
जापानको
चर्चित कम्पनी सोनीले बजारमा अर्को धमाकेदार स्मार्टफोन ल्याएको छ ।
सोनीको एक्सपेरिया जेडआर(Xperia ZR) बजारमा आएको छ । यसमा पानी मुनि समेत
फोटो खिच्ने मिल्ने सुविधा रहेको छ । स्मार्टफोनको बजारमा आक्रामक रुपमा
प्रस्तुत हुदै सोनीले xpera SP र Xperia L पनि छदै बजारमा ल्याउने घोषणा
गरेको छ, जसले सामसुङ र एप्पलका स्मार्टफोनलाई समेत गतिलो चुनौती दिने
अनुमान गरिएको छ ।''सामसुङ फोन पड्कियो, झण्डै ज्यान गएन ( तस्विर सहित) ''



'ती किशोरीका अनुसार उनी पेन्टिङको काम गरिरहँदा ठुलो आवाजमा केही पड्केको सुनिन् । विस्फोटपछी निकै नराम्रो गन्ध आयो र मैले मेरो लुगामा आगो लागेको थाहा पाए । त्यतिबेलासम्म आगो उनको काँधसम्म पुगिसकेको थियो र उनको शरिरमा लागेको आगो उनका
हाकिमले आएर निभाईदिएका थिए ।
नोकियाको नयाँ स्मार्टफोनमा ४१ मेगापिक्सेलको क्यामरा
अब हेडफोनले गर्छ मोबाइल चार्ज
ब्याट्री आयु छोटो हुँदा मोबाइल प्रयोगकर्ता दिक्क छन्। फोन निर्माताका लागि समेत टाउको दुःखाइको विषय बनिरहेको यो समस्यालाई समाधान गर्द एक जना स्कटिस अडियो इन्जिनयरले हेडफोन बनाएका छन्। एन्ड्रयु एन्डरसले सूर्य उर्जाबाट मोबाइल चार्ज गर्नसक्ने हेडफोन बनाएका हुन्। ुअनबीटु नामको यो हेडफोनलाई सार्वजनिक प्रयोगमा ल्याउन अहिले ुक्राउड फन्डिङु साइट किकस्टार डट कमबाट पैसा संकलनको काम भइरहेको छ।Thursday, July 11, 2013
एलजीले ल्यायो संसारको सबैभन्दा पतलो फुल एचडी डिस्प्ले
यसलाइ बनाउनका लागी एलजीले ‘अडभान्स्ड वन-ग्लास सलूशन’ का साथमा नयाँ टेक्नोलजीको प्रयोग गरेको छ, जसमा प्यानलमा ३० प्रतिशत कम लाइन्सका साथ प्यानल र टच फिल्मका साथमा बीच ड्यूल फ्लेक्सिबल सर्किट्स राखिएको छ ।
मोवाइलको ब्याट्री जोगाउने सरल उपाय
आउँदैछ प्लास्टिकको सस्तो आइफोन ६
५ मेगा पिक्सलको क्यामेरा भएको एसर ट्याबको बिक्री सुरु
पालमा आधिकारिक बिक्रेता मर्कन्टाइलले ओकोनिया एवान ट्याब्लेटको बिक्री थालेको छ। केही महिनाअघि बिवान ट्याब्लेट सार्वजनिक गरेको मर्कन्टाइलले उपभोक्ताबाट राम्रो प्रतिक्रिया आएपछि नयाँ भित्र्याएको हो। बिक्री थालिएको एवान मोडल बोक्न, पढ्न र चलाउन सजिलो छ। यसमा मिडियाको गतिशील उच्च रहेको कम्पनीले जनाएको छ। व्यस्त रहनेका लागि यो मोबाइलमैत्री पनि रहेको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ।
ुहल्का र आकर्षक मोडल रहेका कारण यो ट्याब्लेट एउटै हातले सजिलै समात्न मिल्ने, पर्स र ब्यागमा पनि सजिलै राख्न सकिने खालको छ,ु कम्पनीको विज्ञप्तिमा भनिएको छ।
Wednesday, July 10, 2013
''Exchange Rate for 11 July, 2013"आजको विनिमयदर
Currency
Unit
Buying/Rs.
Selling/Rs.
Indian Rupee
100'
160.00
(For the purpose of Nepal Rastra Bank)
Currency'
Unit
Buying/Rs.
Selling/Rs.'
U.S. dollar
1
95.71
96.31
European euro
1
122.74
123.51
UK pound sterling
1
142.56
143.45
Swiss franc
1
98.80
99.42
Australian dollar
1
88.17
88.73
Canadian dollar
1
91.01
91.58
Singapore dollar
1
75.05
75.52
Japanese yen
10
9.57
9.63
Chinese renminbi (Yuan)
1
15.60
15.70
Only Buying rates
Currency
Unit
Rates/Rs.
Swedish Krone
1
14.13
Danish Krone
1
16.45
Hong Kong dollar
1
12.34
Saudi Arabian riyal
1
25.52
Qatari riyal'
1
26.29'
Thai baht
1'
3.06
UAE Dirham
1
26.06
Malaysian ringgit
1
30.09'
बढि गाली खानेमा आइफोन ५, ग्यालेक्सी एस ४ धेरैको प्यारो


Tuesday, July 9, 2013
सोनीले ल्यायो सबैभन्दा स्लिम स्मार्टफोन एक्सपेरिया अल्ट्रा
एनसेलमा दैनिक उपहार
यो नयाँ योजना असर २६ गतेदेखि लागु हुनेछ । एजसेलका ग्राहाकले १ सय रुपैयाँ वा त्यसभन्दा बदीको रिचार्ज गर्दा यस योजनामा स्वत सहभागी हुनेछन् । योजनामा सहभागी भएका ग्राहकमध्येबाट हरेक दिन लक्की ड गरी पाँचजना भाग्यसाली विजेताको छनोट गरिनेछ । यो योजना ३० दिनसम्म रहनेछ । एनसेलका प्रिपेड तथा पोस्पेडका ग्राहकले नेपालको जुनसुकै ठाउँबाट रिचार्ज कार्ड,भिएफटी साथै बैंकबाट रिचार्ज गर्दासमेत यस योजनामा सहभागी भई उपहार जित्न सक्छन् । आफना प्रियजनसँग सम्पर्कमा रहँदाको आनन्द अझ वदि होस् भनेर हामिले यो रोचक योजना ल्याएका हौँ । यसले हाम्रा ग्राहकलाई थप उत्साहित बनाउने विश्वास हामिले लिएका छौँ?
एन्ड्रोइड फोनमा सुरक्षा खतरा!
एप स्टोरका १० एप निःशुल्क डाउनलोड गर्नुहोस्
आइओएस अपरेटिङ सिस्टमका लागि
डिजिटल एप्लिकेशन डिस्ट्रिबुसन प्लाटफर्म आइट्युन्स एप स्टोर पाँच वर्षको
भएको छ। स्टिभ जब्सले सन् २००८ जुलाई ९ मा सुरु गरेको एप स्टोरमा आजसम्म ९
लाख बढी एपहरु छन्। पाँचौं वार्षिकोत्सवको अवसरमा १० वटा गजबका एप निःशुल्क डाउनलोडको सुविधा आइट्युन्स एप स्टोरले दिएको छ। पाँच वटा गेम तथा पाँच अन्य एपलाई निःशुल्क डाउनलोड गर्ने सुविधा एप स्टोरले दिएको हो।
आइफोन लाइटका तस्विर 'लिक' भए (फोटो सहित)
एप्पलले यो वर्ष आइफोनका २ मोडल ल्याउने चर्चा रहेकोमा ती मध्ये एक आइफोन लाइट हुने अमेरिकी ग्याजेट समीक्षकहरुले बताउँदै आएका छन्। अर्को आइफोन फाइभ एस हुने उनीहरुको भनाइ छ। स्मार्टफोन निर्माता सामसङले धेरै सस्ता स्मार्टफोन उत्पादन पनि उत्पादन गरी विश्व बजारको ठूलो हिस्सा ओगटेपछि एप्पलले सस्ता आइफोन ल्याउन लागेको हो।
यस्तै होला त आइफोन लाइट?
क्यासिङ (बाहिरी बक्स) धातुको नभइ प्लाष्टिकको हुने आइफोन लाइट रेम्बो
कलरमा उपलब्ध हुनेछन्। लिक भएका आइफोन लाइटहरु रातो, पहेँलो र हरियो रंगका
छन्। आइफोन लाइटको डिजाइन फाइभ र एसको जस्तै छ। आम उपभोक्तालाई लक्ष्यित
गरेर ल्याउन लागेको आइफोन लाइट ८ दशमलव ५ एमएमको बाक्लो हुनेछ। एप्पल
सफ्टवेयर आइओएसको नयाँ भर्सन आइओएस सभेन अपरेटिङ सिस्टम आइफोन लाइटमा रहेको
छ।
फेसबुकमा अब नयाँ ग्राफ सर्च


धेरै देखाउन प्रयोग नभएका सिम गणना
Monday, July 8, 2013
एसरको ट्याब्लेट
नयाँ एवान मोडल बोक्न, पढ्न र चलाउन सजिलो रहेको कम्पनिको दाबी छ । यसमा भिडियोको गतिशील उच्च रहेको कम्पनीले जनाएको छ ।
व्यस्त रहनेका लागि यो मोवाईलमैत्री पनि रहेको कम्पनीले उल्लेख गरेको छ । हल्का र आकर्षक मोडल रहेको कारण यो ट्याव्लेट एउटै हातले सजिलै राख्न सकिने खालको छ? कम्पनीले भनेको छ ।
एप्पलले किन बनाउनुपर्छ सस्तो आइफोन ?
यो वर्षको सुरुदेखि नै आइफोनको व्यापारमा कमी आएको विषयले एप्पललाई झस्काइरहेको छ । त्रसित लगानीकर्ताले मौज्दात घटाएका छन् भने आलोचकहरुले एप्पलको आविष्कार क्षमतामाथि प्रश्न उठाउन थालेका छन् ।Sunday, July 7, 2013
तपाईको आईफोन अन्लक गर्न कति पैसा लाग्छ हेर्नुहोस्
तपाईले बिदेसबाट आईफोन लेर आउनु भएको छ र अनलक गर्नु पर्ने छ अनलक
गर्न कति पैसा लाग्छ भनेर जन्न मन लागेको छ भने यहाँ क्लिक गर्नुहोस्र तपाईको मोवाईलमा किव्यड नचल्ने,एताको आवाज उता नसुन्ने,उताको आवाज एता नसुन्ने,डिस्प्लेमा लाईट नआउने,मोवाईल अन नहुने र तपाईको मोवाईलमा सफ्टवेयर गएको छ भने र जस्तोसुकै समस्या छ भने आउनुहोस् राज मोवाईल सेन्टर धादिङ् बेसी धादिङ् हामि तपाईको समस्याको सावधान गर्ने छौँ राज मोवाईल सेन्टर धादिङ् बेसी धादिङ्
9:21 PM
































