हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Monday, July 8, 2013

एसरको ट्याब्लेट

असार २४ एसरका लवगि नेपालमा आधिकारिक बिक्रेता मर्कन्टाईलले ओकोनिया एवान ट्याव्लेट सार्वजनिक गरेको छ केहि महिनाअघि बिवान ट्याव्लेट सार्वजनिक गरेको मर्कन्टाईलले उपभोक्ताबाट राम्रो प्रतिक्रिया आएपछि नयाँ भित्रयाएको छ ।
नयाँ एवान मोडल बोक्न, पढ्न र चलाउन सजिलो रहेको कम्पनिको दाबी छ । यसमा भिडियोको गतिशील उच्च रहेको कम्पनीले जनाएको छ ।
व्यस्त रहनेका लागि यो मोवाईलमैत्री पनि रहेको कम्पनीले उल्लेख गरेको छ । हल्का र आकर्षक मोडल रहेको कारण यो ट्याव्लेट एउटै हातले सजिलै राख्न सकिने खालको छ? कम्पनीले भनेको छ ।

     सस्तो र पोर्टवल ट्याव्लेट खोज्ने उपभोक्ताका लागि अन्तर्राष्टिय वारेन्टी भएको एसरको एवान ट्याव्लेट उपयुक्त रहेको कम्पनस्को दाबी छ । यसमा गुगलको ४.२ जेलीबिना अपरेटिङ् सिस्टम छ । यसमा १.२ गिगाहर्ज क्युड कोर प्रोसेसर छ । ८ इन्चको मल्टिटच स्क्रिन रहेको ट्याव्लेटमा १६ जिबीको आन्तरिक मेमोरी छ भने ३२ जिबीसम्म थप्न मिल्छ । यसमा ५ मेगापिक्सल क्यामेरा पनि रहेको कम्पनिले जनकएको छ । ट्याव्लेट सार्वजनिक गरेको अवसरमा कम्पनिले सीमित अवधिका लागि यसको मुल्य २४ हजार ३ सय रुपैयाँ तोकेको छ ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center