हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Friday, July 12, 2013

''सामसुङ फोन पड्कियो, झण्डै ज्यान गएन ( तस्विर सहित) ''

Exploding-Samsung-Galaxy-phone-leaves-teenager-degree-burns
 असार, २६एजेन्सी -  सामसुङको ग्यालेक्सीको चर्चा अहिले विश्वभर नै छ । प्रविधी र मोबाइल फोनका शौखिन जोकोहीका लागि पनि रहरको विषय बनेको यो सामसुङको ग्यालेक्सी मोबाइलले स्विजरल्याण्डकी एक किशोरीलाई भने धोका दिएको छ ।Exploding-Samsung-Galaxy-phone-leaves-teenager-degree-burns
१८ वर्षीय किशोरी फन्नी स्क्लाटरको खल्तिमा नै सामसुङको ग्यालेक्सी एस ३ पड्किएपछी उनको झण्डै ज्यान गएन । उनको शरिरका धेरै भाग पोलेको थियो । उनले अब आफूले सामसुङ विरूद्ध मुद्दा हाल्ने तयारीमा छिन् । ''Exploding-Samsung-Galaxy-phone-leaves-teenager-degree-burns
'ती किशोरीका अनुसार उनी पेन्टिङको काम गरिरहँदा ठुलो आवाजमा केही पड्केको सुनिन् । विस्फोटपछी निकै नराम्रो गन्ध आयो र मैले मेरो लुगामा आगो लागेको थाहा पाए । त्यतिबेलासम्म आगो उनको काँधसम्म पुगिसकेको थियो र उनको शरिरमा लागेको आगो उनकाExploding-Samsung-Galaxy-phone-leaves-teenager-degree-burns हाकिमले आएर निभाईदिएका थिए ।
उनलाई अन्य साथीहरुको सहयोगमा बाथरूम लगियो र बाँकी रहेको आगो निभाइयो । त्यसपछी उनलाई अस्पताल पुर्याइएको थियो''Exploding-Samsung-Galaxy-phone-leaves-teenager-degree-burns

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center