हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, July 13, 2013

राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का जाने

काठमाडौं( आगामी भदौ १ देखि ९ गतेसम्म सिङ्गापुरमा आ
टोलीलाई आगामी साउन १७ देखि ३० गतेसम्म श्रीलङ्काको राष्ट्रिय टोलीसँग अभ्यास खेल खेलाई त्यतैबाट सिङ्गापुर पठाउने तयारी गरिएको क्यानका सचिव उत्तमकुमार कर्माचार्यले जानकारी दिए।
अभ्यास खेलले नेपाली खेलाडीको खेलस्तर जाँच्ने अवसर प्राप्त हुने क्यानको भनाइ छ। श्रीलङ्काको हावापानी नेपालको तुलनामा निकै गर्मी भएकाले खेलाडीले त्यस किसिमको वातावरणमा सहजताका साथ खेल्न सकुन् भन्ने हेतुका साथ खेलाडीलाई त्यहाँ अभ्यास खेलका लागि पठाउन लागिएको हो।

उक्त प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान समूह ुएु मा परेका छन्। त्यसैगरी समूह ुबीु मा श्रीलङ्का, बङ्गलादेश, युएइ र आयोजक राष्ट्र सिङ्गापुर समावेश छन्। खेल ५० ओभरमा सञ्चालन हुनेछ।

योजना हुने एसिसी इमर्जिङ टिम कप क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान०ले राष्ट्रिय क्रिकेट खेलाडीलाई अभ्यास खेल खेलाउन श्रीलङ्का पठाउने भएको छ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center