हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Monday, February 3, 2014

मोबाइल महसुलमा ५० प्रतिशत छुट

नेपाल टेलिकमले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा मोबाइल सेवामा छुट दिएको छ ।


कम्पनीको न्क्ः तथा ऋम्ःब् ९एयकतउबष्मरएचभउबष्म० सेवा मार्फत कम्पनीकै नेटवर्कभित्र हुने कलमा २०७० माघ २१ देखि २३ गतेसम्म ३ दिन विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध गराएको विज्ञप्ति जारी गरी जानकारी गराएको छ । 

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center