हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Thursday, July 11, 2013

एलजीले ल्यायो संसारको सबैभन्दा पतलो फुल एचडी डिस्प्ले

असार २८, आगामी स्मार्टफोन अझ पातलो हुन
सक्ने भएको छ । एलजीले स्मार्टफोनका लागी मात्र २.२ मिलीमीटर को फुल एचडी प्यानल पेश गरेको छ । ५.२ इन्चको प्यानलका लागी एलजीले स्मार्टफोनको संसारमा सबैभन्दा पातलो फुल एचडी प्यानल भएको बताइएको छ ।
यसलाइ बनाउनका लागी एलजीले ‘अडभान्स्ड वन-ग्लास सलूशन’ का साथमा नयाँ टेक्नोलजीको प्रयोग गरेको छ, जसमा प्यानलमा ३० प्रतिशत कम लाइन्सका साथ प्यानल र टच फिल्मका साथमा बीच ड्यूल फ्लेक्सिबल सर्किट्स राखिएको छ ।

यसको हरेक पिक्सेलमा आरजीबी सबपिक्सल्स रहेको छ र यो ५३५ निट्स ब्राइटनेस दिन सक्षम रहेको छ । जुन अहिलेको सबै १०८० पिक्सेल मोबाइल एलसीडी भन्दा धेरै हो ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center