हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, July 17, 2013

घडीले पनि फेसबुक-ट्विटर ब्राउज गर्ने

पेब्ले रकरबाट फेसबुक र ट्विटरको टाइमलाइन हेर्न सकिनेछ। फोटो ग्यालरी देख्न सकिनेछ। ट्विटर र फेसबुक अकाउन्ट चलाइरहँदा एकबाट अर्कोमा ुमुभु गरेर दुवैका छुट्टा छुट्टै मेसेज हेर्न सकिनेछ। घडीको दायाँपट्टिको माथि अथवा तलतिर भएको बटनमा डबल क्लिक गरेर फरक फरक मेसेज हेर्न सकिन्छ। कमेन्ट हेर्न तथा फिड रिफ्रेस गर्नको लागि घडिको बीच भागमा रहेको बटन प्रयोग गर्नुपर्ने हुन्छ। पेब्ले घडीमा इन्स्टल भएको एपले तपाइँको फोन तथा पेब्ले रकर एपसँग सम्पर्क गरेर यो काम
गर्दछ।

पेब्ले रकर एपको एउटा अवगुण भनेको यसले तपाइँको पेब्ले घडीमा मल्टिपल एप इन्स्टल गर्न लगाउनेछ। जसले गर्दा लिमिटेड स्पेस भएको घडिमा धेरै एप राख्न समस्या हुनेछ। यसले प्रयोगकर्तालाई कुन चाहिँ एप डिलिट गर्ने र कुन चाहिँ राख्ने भन्ने झन्झट थपिदिन्छ। तर धन्दा नमान्नुहोस् घडीमा फेसबुक ट्विटर ब्राउज गर्न सकिने यो एप छिटै ुअल इन वानु भर्सनमा आउँदैछ।


के हो पेब्ले घडीरु
पेब्ले घडी एउटा नयाँ टेक्नोलोजीको स्मार्ट घडी हो। यसलाई पेब्ले टेक्नोलोजीले यही वर्ष निर्माण गरी उपभोक्ता समक्ष पठाउन थालेको हो। यो नयाँ टेक्नोलोजीलाई संस्थागत स्वरुपमा ढाल्न क्राउड फण्डिङ साइट किकस्टारमार्फत १ करोड २६ लाख ६ हजार डलर जम्ममा गरिएको थियो। २०१३ जनवरीदेखि उत्पादन थालेको पेब्ले घडीले जुलाइसम्ममा ८५ हजार घडी बिक्री गरेको छ। ९माथिको तस्विर ग्यालरी हेर्नुहोस्० रियल टाइम अपरेटिङ सिस्टमको फ्रि रुट प्रयोग भएका पेब्ले घडीहरुले एन्ड्रोइड तथा आइओएस सिस्टमलाई सजिलै ुटु वेु सञ्चार गर्ने क्षमता राख्छन्। 

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center