हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Monday, July 15, 2013

आइवाच ल्याउन एप्पल तातियो

एप्पलले आइवाच ल्याउन आक्रमक रुपमा काम थालेको छ। आइवाच प्रोजेक्टका चुनौती सामना गर्न एप्पलले नयाँ कामदार भर्तीलाई तीव्रता दिइरहेको छ। डिजाइनरहरुलाई आइवाच वितरण गरेको चर्चा आएसँगै  एप्पलको नयाँ उत्पादन बारे चर्चा चुलिएको हो। आइपड, आइफोन तथा आइप्याडमार्फत् ुटेक्नोलोजी सिफ्टु गरेको एप्पलले कस्तो आइवाच ल्याउन लागेको होरु यो स्मार्ट घडिका लागि कस्तो प्रविधिमा जाने भन्ने अझै निर्क्यौल गरी नसकेको बताइन्छ।


एप्पलका इन्जिनियरहरु आइवाचका केही समस्यालाई समाधान गर्न असफल भएपछि बाह्य इन्जिनियर भित्र्याउने कामलाई तीव्रता दिएको बताइन्छ। आइवाच प्रोजेक्टका लागि अहिले झण्डै १ सय जना डिजानइरले काम गरिरहेका छन्। आइवाच प्रोजेक्टकै लागि एप्पलले केही समयअघि फेसन हाउस याभेस सेन्ट लरेन्टका सिइओ पाउल डेनेभेलाई भर्ती गरेको थियो।

एप्पल जति नै हतारिए पनि सन् २०१४ को अन्त्यसम्म मात्र यो नयाँ उत्पादन सर्वसाधारणका नाडीमा आइवाच आइपुग्ने अनुमान छ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center