हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Sunday, August 4, 2013

ग्यालेक्सी एसफोर मिनि पनि आयो

नेपालका लागि सामसङ मोबाइलको राष्ट्रिय बितरक आइएमएस प्रालिले सामसङको ग्यालेक्सी एस फोर मिनिलाई नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले ग्यालेक्सी एस फोर भित्र्याएको केही महिनापछि मिनिलाई पनि नेपालमा भित्र्याएको हो। यो नयाँ ग्यालेक्सी एस फोर मिनिमा विभिन्न विषेशताहरु उपलब्ध छन्।


मोबाइलमा ४।३ इन्च क्यूएचडी सुपर एमोलिड डिस्प्ले, १०७ ग्रा लाइट वेट र कम्प्याक्ट डिजाइन रहेको छ। त्यस्तै कम्प्याक्ट भए नि पावरफुल १।७ गिगाहर्ज डुवल कोर प्रोसेसर रहेको कम्पनीले जनाएको छ। मोबाइल आकर्षक र एकै हातले चलाउने मिल्ने भएकाले झन प्रोटेबल रहेको कम्पनीले जनाएको छ।

ग्यालेक्सी एसफोर मिनिले, ग्यालेक्सी एसफोरमा रहेका अनेकौं सेवा र फिचरहरु पनि सपोर्ट गर्छ, जस्तै स्मार्ट डुवल सिम, डुवल कोर १।७ गिगाहर्ज क्रेट प्रोसेसर, १।५ जिबी र्याजम, ४।३ इन्च ९ ४।९१ ह २।४१ ह् ०।३५ इन्च० डब्लुभिजिए डिस्प्ले, ८ मेगा पिक्सेल एफ लिड फ्ल्यास, १।९ फ्रन्ट फेसिङ्ग क्यामेरा, एण्ड्रोइडको भि ४।२।२ जेली विन ओएस, ३।७८ जिबी आन्तरिक मेमोरी र माइक्रो एसडी ६४ जिबीसम्म मिनिमा सपार्ट हुने कम्पनीले जनाएको छ। कमप्नीले मोबाइलनको मूल्य ५१ हजार ५ सय तोकेको छ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center