हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Tuesday, June 25, 2013

साबधान!! साबधान!! साबधान!! मोबाईल चार्जमा राखेर फोन उठाँउदा को नतिजा हो यो।


चार्जमा हुँदा-हुँदै फोन उठाँउदा मोबाईल फोन पड्केको थियो।आवज सुनेर निजका बाबुआमा कोठामा छिर्द छोराको चिन्ताजनक अवस्था देखेपछि तुरुंतै होस्पिटल लगिएको थियो र उपचारको क्रममा निजको मृत्‍यु भ्एको थियो।कतै तपाईं पनि मोबाईल चार्जमा राखेर call recive त गर्नुहुन्न।गर्नुहुन्छ भने साबधान,यस्तो घट्ना तपाईंको साथमा पनि घट्न सक्छ। शेयर गरेर सबैलाई जानकारी दिनुहोला।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center