मोवाईल
फोन यस्तो वस्तु भईसकेको छ । जुन कुरा अव हाम्रो जिवन वाट एकछिन टाढा भएमा
हाम्रो जिवनको केहि अमुल्य चिजनै नभएको अनुभववाट सवै जना गुज्रिसकेको
हुनुपर्छ। यो मोवाईल फोनको प्रयोग यति वढिरहेको छ कि कता वाट हुन्छ एउटा
स्र्माट फोन लिएर साथीहरुलाई देखाउन पाए, साथीले मोवाईलको तारिफ गरिदिए त
झन , पकेट खर्च जोगाएरपनी मोवाईलमा रिर्चाज कार्ड हाल्ने मान्छेको पनी कमी
छैन भन्न सकिन्न तर आवश्यक परेको वेलामा मात्र प्रयोग गरेमा हाम्रो शरिरमा
पार्ने असरवाट वच्न सकिन्छ ।
यो मोवाईल फोन प्रयाोग गर्दा इन्टरनल एरियल भएको सेट लाई आफनो टाउको नजिकै
बढी समय सम्म राख्ने वानी हटाअै । वढि विकिरण हुने एसएआर मोवाईल वाट
टाढानै रहौ , वढि समय व्याट्रि खप्ने मोवाई सेट मात्र प्रयोग गरौ ।
मोववईलको गुणस्तरको वारेमा बुझेर मात्र मोवाईल फोन सेट खरिद गर्ने गरौ ।
मोवाईल फोन निषेध लेखिएको ठाउमा मोावाईलको प्रयोग नगरौ । माईक्रेवेव टावर र
बिजुलीका ठुला उपकरणको नजिकै गएर मोवाईलको प्रयोगले तँपाई र अरुका लागी
खतरा हुन्छ । मोवाईललाई पानी वाट जोगाउनु पर्छ , यदि पानीमा पसिहालेमा
त्यसमा भएका सिम,मेमोरि,ब्यट्रि आदि कुरा निकालेर त्यसलाई नचलाई सर्भिस
सेन्टरमा लगेर देखाउनु पर्छ, नत्र मोवाईल सर्ट सर्किट भएर विस्फोट हुन्छ ।
चार्ज गरिरहेको वेलामा यसको प्रयोग नगरौ । कुनै वेलामा मोवाईल चार्ज गर्दा
मोवाईल तातिएमा यसवाट सावधान हुनुपर्छ र तुरुन्तै प्राविधककोमा लगेर
देखाउनु पर्छ । चालु अवस्थामा रहेका कम्युटर,ल्यापटप,टेलिभिजन आदि कुराको
माथी मोावईल राख्नु खतरनाक हुन्र्छ । बिजुली्को भोल्टेज अनियमित छ भनै
मोवाईल फोन चार्ज गर्नु हुदैन, यस्तो गर्नाले मोवाईल विस्फोट भएर तँपाई र
तपाई वरपर रहेका वस्तुलाई समोत हानी नोक्सानी गराउँछ ।यस अर्थमा मोवाईको प्रयागनै नगर्ने होईन, यो मोवाईल फोनको धेरै काम हुन्छ , टाढाका साथीहरु, परिवारका सदस्य, केही व्यवसायका काम , आदी ।
0 comments:
Post a Comment