हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Tuesday, July 2, 2013

स्पीड ईन्टरनेट चल्ने नोकियाको ३०१ फोन सार्बजनिक

मोबाईल सेट निर्माता कम्पनि नोकि
याले द्रुत गतिमा ईन्टरनेट चल्ने नयाँ फोन सार्बजनिक गरेको छ ।
कम्पनिले नोकिया ३०१ मोडलको 3.5 G ईन्टरनेट स्पीड भएको नयाँ फोन सार्बजनिक गरेको हो । यसमा ३.२ मेगापिक्जलको स्मार्ट क्यामरा दिईएको छ । यस्तै यसमा ग्रुप फोटो र भिडियो रेकर्डिङ लगायतका बिशेषता छन ।
नोकियाको नयाँ फोनमा २ ओटा सिम प्रयोग गर्न सकिनेछ । यो कालो, पहेँलो, सेतो, रातो रङमा उपलब्ध हुनेछ ।
कम्पनिका अनुसार यसमा युटिभी मोभिज एप्लिकेशन रहेको छ, जसले प्रयोगकर्तालाई बलिउडका फिल्महरु मोबाईलमै हेर्ने मौका मिल्नेछ । यसमा २.४ ईञ्चको डिस्प्ले स्क्रिन रहेको छ ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center