हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Thursday, July 4, 2013

मोवाईल फोन प्रयोग गर्दा विषेष ध्यान दिनुपर्ने कुराहरुः



मोवाईल फोन यस्तो वस्तु भईसकेको छ । जुन कुरा अव हाम्रो जिवन वाट एकछिन टाढा भएमा हाम्रो जिवनको केहि अमुल्य चिजनै नभएको अनुभववाट सवै जना गुज्रिसकेको हुनुपर्छ। यो मोवाईल फोनको प्रयोग यति वढिरहेको छ कि कता वाट हुन्छ एउटा स्र्माट फोन लिएर साथीहरुलाई देखाउन पाए, साथीले मोवाईलको तारिफ गरिदिए त झन , पकेट खर्च जोगाएरपनी मोवाईलमा रिर्चाज कार्ड हाल्ने मान्छेको पनी कमी छैन भन्न सकिन्न तर आवश्यक परेको वेलामा मात्र प्रयोग गरेमा हाम्रो शरिरमा पार्ने असरवाट वच्न सकिन्छ ।
यो मोवाईल फोन प्रयाोग गर्दा इन्टरनल एरियल भएको सेट लाई आफनो टाउको नजिकै बढी समय सम्म राख्ने वानी हटाअ‍ै । वढि विकिरण हुने एसएआर मोवाईल वाट टाढानै रहौ , वढि समय व्याट्रि खप्ने मोवाई सेट मात्र प्रयोग गरौ । मोववईलको गुणस्तरको वारेमा बुझेर मात्र मोवाईल फोन सेट खरिद गर्ने गरौ । मोवाईल फोन निषेध लेखिएको ठाउमा मोावाईलको प्रयोग नगरौ । माईक्रेवेव टावर र बिजुलीका ठुला उपकरणको नजिकै गएर मोवाईलको प्रयोगले तँपाई र अरुका लागी खतरा हुन्छ । मोवाईललाई पानी वाट जोगाउनु पर्छ , यदि पानीमा पसिहालेमा त्यसमा भएका सिम,मेमोरि,ब्यट्रि आदि कुरा निकालेर त्यसलाई नचलाई सर्भिस सेन्टरमा लगेर देखाउनु पर्छ, नत्र मोवाईल सर्ट सर्किट भएर विस्फोट हुन्छ । चार्ज गरिरहेको वेलामा यसको प्रयोग नगरौ । कुनै वेलामा मोवाईल चार्ज गर्दा मोवाईल तातिएमा यसवाट सावधान हुनुपर्छ र तुरुन्तै प्राविधककोमा लगेर देखाउनु पर्छ । चालु अवस्थामा रहेका कम्युटर,ल्यापटप,टेलिभिजन आदि कुराको माथी मोावईल राख्नु खतरनाक हुन्र्छ । बिजुली्को भोल्टेज अनियमित छ भनै मोवाईल फोन चार्ज गर्नु हुदैन, यस्तो गर्नाले मोवाईल विस्फोट भएर तँपाई र तपाई वरपर रहेका वस्तुलाई समोत हानी नोक्सानी गराउँछ ।
यस अर्थमा मोवाईको प्रयागनै नगर्ने होईन, यो मोवाईल फोनको धेरै काम हुन्छ , टाढाका साथीहरु, परिवारका सदस्य, केही व्यवसायका काम , आदी ।

अव आगो बालेर पनि मोवाईल चार्ज गर्न सकिने

01-BioLite-CampStove-charges-mobile-phonesतपाईलाइ अचम्म लाग्न सक्छ, आगो बालेर पनि मोवाइल चार्ज गर्न सकिन्छ भन्ने सुन्दा । यस अघि हामीले आपतकालिन अवस्थामा मोवाईललाई पिपलको पातबाट, जुत्ताबो तलुवाबाट चार्ज गर्न सकिन्छ भन्ने चाँही सुनेको थिर्यौ होला तर आगोबालेर मोवाई तथा ट्यावलेटहरु चार्ज गर्ने कुरा भने सबैलाई अचम्मित पार्ने खालको छ ।
तर अब अचम्म मान्नु पर्ने कुरो रहेन यो पनि अब यस्तो मोबाइल चार्जरको आविश्कार भइसकेको छ जसले आगो बालेपछि मोबाइल चार्ज गर्छ । यस खालको आगो बालेर मोबाइल चार्ज गर्ने उपकरणको नाम हो बायोलाइट क्याम्प स्टोभ । यो एक प्रकारको स्टोभ हो जुन ट्रेकिङ, क्याम्पिङ या लामो यात्रामा निस्कनेहरुका लागि खाना बनाउनका लागि तयार पारिएको स्टोभ हो जुन स्टोभले खाना पकानुका साथै मोबाइल तथा अन्ग विद्युतबाट चल्ने ट्यावलेट लगाएतपनि चार्ज गर्न सकिन्छ ।
बायोलाइट क्याम्प स्टोभमा प्रयोग भएको थर्मोइलेक्ट्रिकल प्रणालीले खाना बनाउँदा बालेको आगोबाट विद्युतीय शक्ति पैदा गर्छ र जसबाट मोवाई लगाएतका विद्युतिय उपकारणलाई चार्ज गर्न सकिन्छ । एउटा पानी खाने बोटल आकारको यो स्टोभ ८.२५ इन्च अग्लो र पाँच इन्च चौडाइको छ । यसको बजार मुल्य एक सय ३० अमेरिकी डलर अर्थात करिब १२ हजार नेपाली रुपैंया मात्र रहेको छ ।

Tuesday, July 2, 2013

windows 7 बाट format गर्ने तरिका

हामीले Computer किन Format गर्छौं ?


१.जब हामीले Computer Swich on गरेसी Logon Password बिर्सियो भने बाध्यता भएर Computer Format गर्नु पर्छ त्यो भन्दा अरु कुनै उपाय हुँदैन Computer खोल्नको लागी तर उपाए नहुनेपनि होइन हुन्छ तर त्यसको लागी तपाइंले पहिले नै Password reset disk बनाएर राखेको हुनुपर्छ अथवा Hint Password बनाएर राखेको हुनुपर्छ यदी यी कुनै पनि पहिले नै सचेत भएर गरेको थिएन भने Logon Password बिर्सिएमा तपाईंको अन्तिम निर्णय भनेको Computer Format गर्नु हो

स्पीड ईन्टरनेट चल्ने नोकियाको ३०१ फोन सार्बजनिक

मोबाईल सेट निर्माता कम्पनि नोकि
याले द्रुत गतिमा ईन्टरनेट चल्ने नयाँ फोन सार्बजनिक गरेको छ ।
कम्पनिले नोकिया ३०१ मोडलको 3.5 G ईन्टरनेट स्पीड भएको नयाँ फोन सार्बजनिक गरेको हो । यसमा ३.२ मेगापिक्जलको स्मार्ट क्यामरा दिईएको छ । यस्तै यसमा ग्रुप फोटो र भिडियो रेकर्डिङ लगायतका बिशेषता छन ।
नोकियाको नयाँ फोनमा २ ओटा सिम प्रयोग गर्न सकिनेछ । यो कालो, पहेँलो, सेतो, रातो रङमा उपलब्ध हुनेछ ।
कम्पनिका अनुसार यसमा युटिभी मोभिज एप्लिकेशन रहेको छ, जसले प्रयोगकर्तालाई बलिउडका फिल्महरु मोबाईलमै हेर्ने मौका मिल्नेछ । यसमा २.४ ईञ्चको डिस्प्ले स्क्रिन रहेको छ ।

Sunday, June 30, 2013

MXKEY 3.5 (rev2.6) सेटप फाईल डाउन्लोड गर्नुहोस्

mobileEx 3.5 (rev2.6)
डाउन्लोड गर्न यहाँ क्लिक गर्नुहोस्

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center