हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Showing posts with label Mobile. Show all posts
Showing posts with label Mobile. Show all posts

Sunday, July 7, 2013

तपाईको आईफोन अन्लक गर्न कति पैसा लाग्छ हेर्नुहोस्



तपाईले बिदेसबाट आईफोन लेर आउनु भएको छ र अनलक गर्नु पर्ने छ अनलक
गर्न कति पैसा लाग्छ भनेर जन्न मन लागेको छ भने यहाँ क्लिक गर्नुहोस्


र तपाईको मोवाईलमा किव्यड नचल्ने,एताको आवाज उता नसुन्ने,उताको आवाज एता नसुन्ने,डिस्प्लेमा लाईट नआउने,मोवाईल अन नहुने र तपाईको मोवाईलमा सफ्टवेयर गएको छ भने र जस्तोसुकै समस्या छ भने आउनुहोस् राज मोवाईल सेन्टर धादिङ् बेसी धादिङ् हामि तपाईको समस्याको सावधान गर्ने छौँ राज मोवाईल सेन्टर धादिङ् बेसी धादिङ्

Wednesday, June 26, 2013

सामसुङको वाटरप्रुफ स्मार्टफोन


सामसुङले आफ्नो वाटरप्रुफ स्मार्टफोन असारको 6 गते देखि बजारमा ल्याउने घोषणा गरेको छ। ग्यालेक्सी एसफोर एक्टिभ नाम दिइएको उक्त स्मार्टफोनलाई एक मिटर गहिरो पानीमा करिब आधा घण्टासम्म डुबाउँदा पनि कुनै असर हुनेछैन। त्यसैगरी यसमा कुनै पनि प्रकारको धूलो पनि प्रवेश गर्नेछैन।

यसमा रहेको सुविधा
1) ८ मेगापिक्सेलको रियर फेसिङ
2) २ मेगापिक्सेलको फन्ट-फेसिङ क्यामेरा
3) स्क्रिन सेन्सर
4) हावाको चाप नाप्ने ब्यारोमिटर5) एन्ड्रोइड ४.२.२ भर्सन

यसको मूल्य भने आधिकारिक लन्चकै अवसरमा घोषणा गरिने बताइन्छ।

सफ्टवेयर विना नै मोवाइलका फोल्डरहरु लुकाउनुस्


तपाइ आफ्नो मोवाइलमा भएका फोल्डरहरु कसैले नदेख्ने गरी राख्न चाहानुहुन्छ ? राख्न चाहानुभयो भने तपाइ के गर्नुहुन्छ ? फोल्डरहरु लुकाउने कुनै सफ्टवेयरहरु खोज्नुहुन्छ हैन ? अब तपाइले ति सफ्टवेयरहरु खोजीरहनुपर्ने र डाउनलोड गर्नुपर्ने आवश्यकता पर्नेछैन किनकी यहाँ म तपाइलाई कुनैपनी सफ्टवेयरको प्रयोगविना नै मोवाइलमा भएका फोल्डरहरु लुकाउन मिल्ने तरिकाको वारेमा जानकारी दिदैछु । यो तरिका विषेशगरी नोकिया का मोवाइल सेटहरु जसमा जाभा एप्लिकेशन सर्पोट हुन्छ तिनीहरुका लागि हो तर अन्य मोवाइलहरु जसमा जाभा एप्लिकेशनहरु सपोर्ट हुन्छ तिनीहरुमा पनि यो तरिकाले राम्रो काम गर्दछ । अव लागौ कसरी लुकाउने त सफ्टवयेर विना नै मोवाइलका फोल्डरहरु भन्नेतर्फ:

>>सर्वप्रथम तपाइलाई जुन फोल्डर लुकाउनुपर्ने हो त्यो फोल्डरलाई Rename गर्नुहोस्,Rename गर्दा Extention Name .jad दिन नविर्षनुहोला । जस्तै Images.jad, अव अर्को त्यही नामको फोल्डर बनाउनुहोस् जसको Extention Name .jar राख्नुहोला । जस्तै Image.jar, अव हेर्नुस् त तपाइले पहिला बनाएको फोल्डर लुकिसकेको छ ।

>>तपाइले फोल्डर लुकाउन त जान्नुभयो अव फेरी देखाउनुपर्यो भने के गर्ने ? यहीवारेमा सोच्दै हुनुहुन्छ होला हैन ? पिर नगर्नुस् लुकेको फोल्डर देखाउने तरिका पनि सजिलो छ । तपाइले .jar नाम राखेर बनाएको फोल्डरलाई delete गर्दिनुस् या फोल्डरको .jar लाई हटाइदिनुस् तपाईको लुकेको फोल्डर फेरी देखिन्छ ।

नोकिया मोबाईल का केहि महत्वपूर्ण कोडहरु

१ *#06# – Shows your International Mobile Equipment Identity (IMEI) number.

२ *#92702689# - takes you to a secret menu where you may find some of the information below:

३ *#2820# – Shows BlueTooth Address for cell phones with Bluetooth.

४ *#7780# – Normal reset, restore your cell phone to factory settings.

५ *#7370# – Deep reset, restore cell phone to factory settings and format all user data.

६ *#0000# – Shows your cell phone’s firmware version.

७ *3370# – Activates Enhanced Full Rate codec (EFR) (your cell phone uses the best sound quality but talk time is reduced by approx. 5%).

८ #3370# – Deactivate Enhanced Full Rate codec (EFR).

९ *4720# – Activate Half Rate codec (your cell phone uses a lower quality sound but you should gain approx. 30% more talk time).

१० #4720# – Deactivate the Half Rate codes

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center