skip to main |
skip to sidebar
DIGI को सिम बाट इन्टरनेट चलाउने साथीहरूलार्इ खुशीको
खबर...........अब सित्तैमा २४ सै घन्टा फ्रि फेसबुक चलाउनुहोस्
.........................
फ्रि फेसबुक कसरी चलाउने त ? यस बारे जान्न तलको notice पढ्नुहोस्
१ – सबै भन्दा पहिले त तपाइले कस्तो खालको mobile use गर्नु हुन्छ ? त्यो
जान्नु जरूरी छ, किनकि फ्रि facebook use गर्नको लागी app download गर्नु
पर्छ ....कतिपय Samsung मोबाइलहरू मा app download गर्न मिलदैन् । यदि
तपाइले app download गर्न नमिल्ने मोबाइल चलाइरहनु भएको छ भने तपाइ ले free
मा फेसबुक चलाउन सक्नुहुन्न् ।
२- app download गर्न मिल्छ भने http://www.operamini.com/
मा जानुहोस् , र 7.1 को opera mini download गर्नुहोस् । याद राख्नुहोस्
opera mini को अरू point जस्तै 4.4, 3.2, 4. 6 को app पनि
हुन्छन् , त्यसबाट फ्रि फेसबुक चलाउन मिल्दैन , त्यसेले opera mini 7.1
app मात्र download गर्नुहोस् ।
३ – यदि तपाइलार्इ माथी दिइएको लिंक
बाट app sarch गर्न गाह्रो भयो भने म्यासेज बक्समा गएर opera mini लेखेर
2000 मा पठाउनुस् । त्यसपछि digi ले तपाइलाइ opera mini download गर्ने
website दिन्छ्, । त्यसपछि सजिलै download गर्न सक्नुहुन्छ् ।
४ –
opera mini download गरिसकेपछि अब internet ब्याग गर्नुस । र internet
बन्द गर्नुस् । तपाइले डाउनलोड गरेको app प्राय nokia mobile मा app >
game मा गएर बस्छ भने कतिपय सिस्तममा downloader file मा गएर बस्छ । त्यो
खोजेर open गर्नुस् ।
५ – अब त्यो app खुल्छ् र http//www. sarching
>>>> google page अ।उँछ । sarching मा क्लिक गर्नुस् र
o.facebook.com type गरि sarch गर्नुस् । याद राख्नुहोस – यदि तपाइले
अगाडि 0. नराखेरै फेसबुक सिधै खोल्नु भयो भने छुट्टै चार्ज लाग्ने छ।
६ – अब तपाइको फेसबुक खुल्छ् । र मजाले २४ सै घन्टा चलाउन सक्नुहुन्छ्
याद राख्नुहोस् - यो फ्रि फेसबुक मा तपाइले फोटो र भियियो हरू upload
गर्न र हेर्न सक्नुहुन्न् । हेर्नुभयो भने छुट्टै चार्ज लाग्ने छ । यस्मा
फोटो र भिडियो हेर्न र upload गर्न बाहेक अरू सबै गर्न सक्नुहुन्छ् । र
अर्को कुरा यो app चलाउदा तपाइको सिम मा minimum १ sen पैसा र date
हुनुपर्ने छ ।
Posted in: मोवाईल एप्लिकेसन
Email This
BlogThis!
Share to Facebook
0 comments:
Post a Comment