हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, July 20, 2013

जिमेलको मेल सेटिङ परिवर्तन, ईमेल खोज्न झन सजिलो

गुगलले जिमेलको मेईल सेटिङमा केहि परिवर्तन गरेको छ । गुगलले प्रयोगकर्ताको सहजताको लागी गुगलले जिमेलमा ईमेलको प्रकार छुटई दिएको छ । जस अनुसार प्रयोगकर्ताले आफ्ना पुराना मेल, अपडेट्स वा प्रमोशन मेल सजिलै खोज्न सक्नेछन । केहि दिन अघि सम्म तपाईको जिमेल अकाउन्टमा फेसबुक, ट्वीटर, अन्य कुनै सोशल साईट वा अरु कुनैबाट आउने मेल, तपाईको रेगुलर मेलसँगै देखिन्थ्यो । तर अब यसलाई ३ भागमा बिभाजन गरिएको छ । पहिलो भाग अर्थात प्राईमरीमा तपाई जोडिनु भएको साथी भाई, बिजनेस पार्टनर वा अन्य प्रयोगकर्ताको मेल देखिनेछ भने दोस्रो भागमा तपाईको सोशल अकाउन्टको अपडेट मेल देखिनेछ । त्यस्तै तेस्रो भागमा...

प्रतिस्पर्धामा रिजनल ब्राण्ड, स्पाइसले भित्रायो नयाँ स्मार्टफोन

नेपाली स्मार्टफोन बजार कब्जा गर्ने अभियानमा लागेका रिजनल ब्राण्डबीच पछिल्लो समय तिब्र प्रतिस्पर्धा बढेको छ । कम भन्दा कम मूल्यमा बढी भन्दा बढी फिचर भएका स्मार्टफोन बजारमा ल्याउने प्रतिस्पर्धा रिजनल ब्राण्डका मोबाइल कम्पनीमा चलिरहेको छ । रिजनल ब्राण्डका स्मार्टफोन नेपाली मध्यमवर्गीय उपभोक्ताको रोजाइमा समेत पर्न सफल भएका छन् । यहि क्रममा स्पाइसले नयाँ स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ । भारतीय मोबाइल कम्पनी स्पाइसको ‘एमआई-४५०’ र ‘एमआई-४२२’ मोडेल नेपाल बजारमा भित्रिएका हुन् । स्पाइस मोबाइलको नेपालका लागि आधिकारीक बिक्रेता टेलिटक प्रालिले नयाँ मोडेलका स्मार्टफोन नेपाली बजारमा भित्राएको...

Thursday, July 18, 2013

पिसाबबाटै मोबाइल चार्ज हुने

पश्चिम बेलायतको ब्रिस्टल रोबोटिक्स ल्याबका बैज्ञानिकहरु पिसाबबाट विद्युत निकाल्ने योजनामा जुटेका छन्। अनुसन्धानरत वैज्ञानिकहरुका अनुसार अब शौचालय नै एउटा सानो बिजुली घरको रुपमा परिणत हुनेछ। यसको लागि पहिलो चरणमा वैज्ञानिकहरुले पिसाबले उत्पादन गर्ने विद्युत शक्तिबाट चार्ज हुने मोबाइल चार्जर बनाएका छन्। यो चार्जरले कमसेकम ६ मिनेटसम्म कुरा गर्न सक्ने गरी ब्याट्री चार्ज गर्न सक्छ। उक्त चार्जले इन्टरनेट चलाउन र म्यासेज लेख्न पनि सकिन्छ। योजनाका मुख्य अनुसन्धानकर्ता इआनिस इरोपोयुलसका अनुसार विकासशील देशको लागि सबै विकल्प सम्भव रहने गरी काममा जुटेको बताएका छन्। ुकल्पना गर्नुस हामी कुनै देशको यस्तो...

Wednesday, July 17, 2013

वैज्ञानिकले बनाए पिसाबबाट चल्ने मोबाइल फोन

लोडसेडिङका कारण मोबाइल चार्ज गर्न नपाउँदा ब्याट्री चार्ज सकिएर मोबाइल बन्द हुने अवस्था आएको पीडा हामी धेरैले भोगेका छौँ । तर अब भविष्यमा बिजुली आएन, मोबाइल स्विच अफ भयो भनेर चिन्ता लिनु नपर्ने भएको छ । अब मोबाइल फोन बोक्नेले आफ्नै पिसाबबाट मोबाइल चार्ज गर्न पाउनेछन् । बेलायतको बि्रस्टोल रोबोटिक्स ल्याबोरेटरीका वैज्ञानिकहरुले पिसाबबाट विजुली निकाल्ने प्रविधिको विकाश गरेको र विश्वकै पहिलो पिसाबबाट चल्ने मोबाइल फोन (माइक्रोबियल फ्युल सेल्स पावर्ड मोबाइल फोन) को आविष्कार गरेको दाबी गरेका हुन् । पिसाबबाट चल्ने मोबाइल फोन भन्ने कुरा झ्वाट्ट सुन्दा जो कोहीले सुरुमा घिनले नाक थुन्ने भएपनि...

आइफोनले एयरहोस्टेजको ज्यान लियो

आइफोन प्रयोगकर्ता एक चिनियाँ युवतीको मोबाइल डिभाइस चार्ज गर्ने क्रममा मृत्यु भएको छ। आइफोन ५ प्रयोगकर्ता एयरहोस्टेज मा आइलुयिनको चीनको उत्तरपूर्वी सहर सिजियाङमा मृत्यु भएको हो। चर्ज गरिरहेको अवस्थामा आइफोन ५ बाट करेन्ट लागेर उनको मृत्यु भएको बताइएको छ। ुहामी सूक्ष्यम रुपमा छानवीन गर्दैछौुं, एप्पलले एक विज्ञप्तिमा भनेको छ( ुयस विषयमा अनुसन्धान गर्ने निकायलाई हामी सक्दो सघाउनेछौं।ु समाचार संस्था सिन्ह्वाका अनुसार आइफोन फाइभ चार्ज गर्ने क्रममा २३ वर्षिया मा आइलुयिनको करेन्ट लागेर मृत्यु भएको थियो। आगामी अगस्ट ८ मा उनी वैवाहिक बन्धनमा बाँधिदै थिइन्। उनकी दिदीले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा...

सामसङले ल्यायो टच स्क्रिन स्लिम ल्यापटप

सामसङले केही दिनअघि लण्डनमा सार्वजनिक गरेको एटिभ बुक ९ लाइट ल्यापटपको बजार मूल्य सार्वजनिक गरेको छ। दुई हप्तापछि बजारमा उपलब्ध हुने बुक ९ लाइट ल्यापटपको मूल्य म्याकबुक एयर ११ इञ्चभन्दा २ सय डलर कम राखेको छ। सामसङले यो अल्ट्राबुकलाई प्लाष्टिकसँगै फ्यान्सी मेटल बडीमा उपलब्ध गराएको छ। अमेरिकी भर्सनको बजार मूल्य अमेरिकी डलर ७९९ तोकिएको बुक ९ लाइटका ल्यापटपहरु अहिलेलाई कालो र सेतो रंगमा मात्र उपलब्ध हुनेछन्। कस्तो छ एटिभ बुक ९ लाइटरु ? बुक ९ लाइटमा ४ जिबी र्‍याम, १२८ जिबी एसएसडी तथा १३६६×७६८ पिक्सेलको टच स्क्रिन छ। सामसङ ल्यापटको सबैभन्दा महत्वपूर्ण पक्ष यसको एमडी क्युड कोर प्रोसेसर हो। उच्च ग्राफिक्स...

घडीले पनि फेसबुक-ट्विटर ब्राउज गर्ने

पेब्ले रकरबाट फेसबुक र ट्विटरको टाइमलाइन हेर्न सकिनेछ। फोटो ग्यालरी देख्न सकिनेछ। ट्विटर र फेसबुक अकाउन्ट चलाइरहँदा एकबाट अर्कोमा ुमुभु गरेर दुवैका छुट्टा छुट्टै मेसेज हेर्न सकिनेछ। घडीको दायाँपट्टिको माथि अथवा तलतिर भएको बटनमा डबल क्लिक गरेर फरक फरक मेसेज हेर्न सकिन्छ। कमेन्ट हेर्न तथा फिड रिफ्रेस गर्नको लागि घडिको बीच भागमा रहेको बटन प्रयोग गर्नुपर्ने हुन्छ। पेब्ले घडीमा इन्स्टल भएको एपले तपाइँको फोन तथा पेब्ले रकर एपसँग सम्पर्क गरेर यो क...

घट्यो ट्याब्लेटको मूल्य

माइक्रोसफ्टले हल्ला नगरी सर्फेस ट्याब्लेट कम्प्युटरको मूल्य घटाएको छ। माइक्रोसफ्टले डिजाइन तथा मार्केटिङ गरेको सर्फेस ट्याबको मूल्य ३० प्रतिशत घटाइएको हो। केही दिन अघिसम्म ४९९ अमेरिकी डलर मूल्य रहेको सर्फेस आरटी ट्याब अब ३४९ डलरमा झरेको छ। चर्को प्रतिस्पर्धा सामु आफ्ना उत्पादनको बजार कायम राख्न माइक्रोसफ्टले ट्याबको मूल्य घटाएको ह...

घट्यो ट्याब्लेटको मूल्य

माइक्रोसफ्टले हल्ला नगरी सर्फेस ट्याब्लेट कम्प्युटरको मूल्य घटाएको छ। माइक्रोसफ्टले डिजाइन तथा मार्केटिङ गरेको सर्फेस ट्याबको मूल्य ३० प्रतिशत घटाइएको हो। केही दिन अघिसम्म ४९९ अमेरिकी डलर मूल्य रहेको सर्फेस आरटी ट्याब अब ३४९ डलरमा झरेको छ। चर्को प्रतिस्पर्धा सामु आफ्ना उत्पादनको बजार कायम राख्न माइक्रोसफ्टले ट्याबको मूल्य घटाएको हो।सर्फेस आरटी ट्याबको मूल्य घटाए पनि माइक्रोसफ्टले सर्फेस प्रोको मूल्य भने घटाएको छैन। विश्वको सबैभन्दा ठूलो सफ्टवेयर निर्माता कम्पनीले गत वर्ष पर्सनल कम्प्युटरको विकल्प सहितको सर्फेस ट्याबलाई बजारमा ल्याएको थियो।अम्याजनले किन्डेल एचडी ट्याबको मूल्यमा घटाइसकेको छ।...

Monday, July 15, 2013

आइवाच ल्याउन एप्पल तातियो

एप्पलले आइवाच ल्याउन आक्रमक रुपमा काम थालेको छ। आइवाच प्रोजेक्टका चुनौती सामना गर्न एप्पलले नयाँ कामदार भर्तीलाई तीव्रता दिइरहेको छ। डिजाइनरहरुलाई आइवाच वितरण गरेको चर्चा आएसँगै  एप्पलको नयाँ उत्पादन बारे चर्चा चुलिएको हो। आइपड, आइफोन तथा आइप्याडमार्फत् ुटेक्नोलोजी सिफ्टु गरेको एप्पलले कस्तो आइवाच ल्याउन लागेको होरु यो स्मार्ट घडिका लागि कस्तो प्रविधिमा जाने भन्ने अझै निर्क्यौल गरी नसकेको बताइन्...

Sunday, July 14, 2013

कम्प्युटरबाट रिचार्ज

काठमाडौ, असार ३१ ( नेपाल टेलिकमले सीडीएमए प्रिपेडको रिचार्ज कम्प्युटरबाटै गर्न सकिने सुविधा उपलब्ध गराउन थालेको छ।टेलिकमको वेबसाइट यहाँ खोलेपछि सिडिएमए रिचार्ज लेखिएको स्थानमा क्लिक गरी यो सुविधा प्रयोग गर्न सकिन्छ।यसका लागि सिडिएमए मोबाइल नम्बर र रिचार्ज कार्डको पिन नम्बर टाइप गरी रिचार्ज बटन थिच्नुपर्छ। त्यसपछि यो प्रक्रिया पूरा हुन्छ। नेपालमा वेबसाइटबाटै मोबाइलमा रिचार्ज गर्न मिल्ने यो पहिलो सुविधा ह...

नेपाल तेस्रो स्थानमा सीमित

काठमाडौ, असार ३१ ( नेपालले पहिलो दक्षिण एसियाली आमन्त्रित पुरुष भलिबलमा लगातार दोस्रो हार बेहोर्दै तेस्रो स्थानमा सीमित हुँदा आइतबार राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा धेरै कमजोरी छताछुल्ल भए । उही स्तरको तर अनुभवमा कमी रहेको घरेलु टिम माल्दिभ्ससँग हरेक पक्षमा चुक्यो र खेल ३(० को सोझो सेटमा गुमायो ।मुख्य प्रशिक्षक कपिलकिशोर श्रेष्ठको रणनीति पूरै ुफ्लपु भएको खेलमा नेपाली खेलाडीको प्रदर्शन बिर्सनलायक थियो । सबैभन्दा कमजोर पक्ष रिसिभ रह्यो । लिबरो पुष्पजंग मल्ल दबाबमा देखिए र एकपछि अर्को गल्ती गरे । अन्य खेलाडी मिलन मल्ल, सञ्जय अर्याल, सुनील श्रेष्ठ, महेन्द्र श्रेष्ठ, कुलबहादुर थापाले अंक बटुले...

कम्प्युटर बिक्रीमा विश्वव्यापी मन्दी, टच स्क्रिन बनाउने चुनौती

ट्याब्लेट बढ्दो प्रयोगले पर्सनल कम्प्यूटर ९पिसी० बिक्रीमा मन्दी आएको छ। कम्प्यूटर बिक्रीको इतिहासमा सबै भन्दा बढी मन्दी आएको समय भएको यस क्षेत्रका शाध स‌स्थाहरुले बताएका छन्। अनुसन्धान संस्था गार्टनरले यो वर्ष कुल सात करोड ६० लाख पर्सनल कम्प्यूटर बिक्री भएको बताएको छ। यो पछिल्ला बर्षको तुलनामा १०।८ प्रतिशतले कम ह...

काठमाडौंको 'लोकेसन' स्मार्टफोनबाटै खोज्नुहोस्

 दुतावास, कलेज, रेस्टुरेन्ट वा अस्पतालको लोकेसन खोज्ने एप तयार भएको छ। नेपाली युवाले बनाएको मोबाइल एप्लिकेसन एनलोकेटले काठमाडौंका स्थानको विवरण दिनेछ।  निःशुल्क रूपमा एन्ड्रोइड र एप्पलमा डाउनलोड गर्न सकिने यो एपले तपाइँ रहेको ठाउँबाट नजिकका स्थानबारे जानकारी दिन्छ। वर्षको उत्कृष्ट मोबाइल एपको अवार्ड हात पारिसकेको एनलोकेट दिपेन चापागाईंको टिमले निर्माण गरेको हो।पुल्चोक इन्जिनियरिङ बलेजबाट इन्फरमेसन एण्ड कम्यूनिकेशनमा एमइ सकेका चापागार्इंले साथीको बिहेमा पार्टी प्यालेस भेट्टाउन सकेनन्। सोधिखोजी गर्दा पनि लोकेसन पत्ता नलागेको पीडाका कारण एकलोकेट जन्मिएको उनले बता...

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center