हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Friday, September 20, 2013

गुगलको पुरानो लोगो परिवर्तन

गुगलले हालै आफ्नो पुरानो लोगो परिवर्तन गरेको छ । सर्च इन्जिनको दुनियामा आफ्नो छुट्टै पहिचान बनाएको र अन्य विभिन्न क्षेत्रमा हात हालेर आफूलाई विश्वको नम्बर एक कम्पनीको रूपमा स्थापित गर्ने दौडमा लागेको गुगलले आफ्नो लोगो परीबर्तन गरेको हो । गुगलले आफ्नो पुरानो लोगोमा परिवर्तन गरी नयाँ लोगो सार्वजनिक गरेको छ । गुगलले आफ्नो लोगोमा थोरै परिवर्तन गरेको छ । सामान्य रूपमा झट्ट हेर्दा नयाँ लोगो र पुरानो लोगोमा के फरक थियो भनेर छुट्याउन गाह्रो नै हुन्छ । तर गुगलले नयाँ लोगोमा गुगल लेखेको तरिकालाई परिवर्तन गरेको छ । यस्तै, गुगलले न्याभिगेशन बार पनि परिवर्तन गरेको छ । गुगलले ल्याएको नयाँ न्याभिगेशन...

भ्वाइस र भिडियो युद्ध

फेसबुकको कुरै नगरौं, यो त राजा भइहाल्यो । जसको हातमा इन्टरनेट चल्ने मोबाइल छ, सोचे भो, उसले फेसबुक चलाउँछ । फेसबुकपछि नेपाली मोबाइल प्रयोगकर्तामाझ अरू दुई कुरा पनि चर्चित छन् स् भाइबर र स्काइप ।गुगल प्ले स्टोरबाट एन्ड्रोइड अपरेटिङ सिस्टम ९अन्य अपरेटिङले पनि दुवै एप्स सपोर्ट गर्छन्० मोबाइलमा डाउनलोड हुने एप्सको सूचीमा दोस्रो र तेस्रो नम्बरमा छन् स् भाइबर र स्काइप । अब फेसबुक त पहिलो नम्बरमा हुने भई नै हाल्यो । मोबाइलमै इन्टरनेटको सहायताले भ्वाइस कल गर्न पाइने भाइबर र मोबाइलबाटै भिडियो च्याट गर्न पाइने भएकाले स्काइपको प्रयोगकर्ता बढ्दै गएका छन् ।लाग्न सक्छ, मोबाइलबाटै फोन गर्न मिलिहाल्छ, अरू...

Thursday, September 19, 2013

सामसङको ७ लाख पर्ने टिभी नेपालमा, भिडियो फेसबुकमा सेयर गर्न मिल्ने

 नेपालका लागि सामसङको आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्सले युएचडी टिभी र रेफ्रिजिरेटर बजार ल्याएको छ । ५५ र ६५ इन्चका युएचडी टिभी र ३०५० रेफ्रिजिरेटर बुधबार सार्वजनिक गरिएको हो ।कम्पनीका अनुसार युएचडी टिभी आधुनिक तथा पातलो मेटलको डिजाइनमा रहेको छ । यसमा ८० लाख पिक्सेल छ। एसनाइन पिक्चर क्वालिटीले थ्रिडीको अनुभव दिन सक्नेछ । यसलाई अन्र्तराष्ट्रिय मान्यता प्राप्त संस्था युएल, टियुभी, रेनल्यान्ड र इन्टरटेकले अनुमोदन गरेका छन्।यस्ता युएचडी टिभीमा सुपर युनिफर्मिटी, कलर, ल्युमिनेन्स, भिविङ एंगल र रिजोलुसनका लागि प्रसिद्ध रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यसमा रेभुलुसनरी भ्वाइस कमान्ड...

भारतीय बजार ताक्दै सामसङ

नयाँ दिल्ली– विश्व प्रशिद्ध मोबाइल निर्माता कम्पनी सामसङले ग्यालेक्सी नोट ३ भारतमा पनी लन्च गरेको छ। सामसङको यो नयाँ फोनको मूल्य करिब ८० हजार नेपाली छ। पछिल्लो पटक भारतमा एन्ड्रोइड फोनको बजार बढेपछि सामसङले भारतलाई आफ्नो नजरमा राख्दै आएको हो। नोट ३ सँगै उसले नयाँ उत्पादन ग्यालेक्सी गीयरको पनी भारतमा लन्च गरेको थियो।जनसंख्याको हिसाबले र फोन प्रयोगको दृष्टिले भारत महत्वपूर्ण मानिएकाले पनि सामसङले भारतमा आफ्नो बजार बढाउन चाहिरहेको छ। भारतीय फोन निर्माता कम्पनीसँग भने उसले कडा प्रतिस्पर्धा गर्नुपर्ने निश्चित छ। कम मूल्यमा बजारमा आफ्नो दबदबा बनाएका कम्पनीहरु उसका चुनौती हुन्। भारतीय बजारलाई विशेष...

Wednesday, September 18, 2013

असुस कम्पनीको प्याडफोन इन्फिनिटी सार्वजनिक

 प्राविधिक सामानहरूको उत्पादक कम्पनी असुसले नयाँ प्याडफोन इन्फिनिटीको घोषणा गरेको छ । यो यस्तो फोन हो, जसलाइ प्याडफोन स्टेशनमा लगाएर ट्याबलेट जस्तै प्रयोग गर्न सकिन्छ । नया प्याडफोन इन्फिनिटी यस सीरीज को चौथो डिभाइस हो । यस नयाँ प्याडफोन इन्फिनिटी मा 5 इन्च फुल एचडी (1920×1080 पिक्सेल्स) आईपीएस डिस्प्ले, 2.2 गीगाहर्त्ज क्वालकम स्न्यापड्रेगन 800 प्रोसेसर र एड्रिनो 320 जीपीयू (ग्राफिक्स प्रोसेसिङ यूनिट) रहेको छ । यो फोन एन्ड्रोइड 4.2.2 मा चल्दछ । यसको यूनिबडी फ्रेम ब्रश्ड आल्युमिनियम फिनिश भएको छ । यसमा पछाडिपट्टी एलईडी फ्लाशका साथ 13 मेगापिक्सेलको क्यामरा रहेको छ, जसले 1080p भिडियो...

Monday, September 16, 2013

फेसबुकले किन ल्यायो अटोप्ले भिडियो?

क्यालिफोर्निया — फेसबुक सामाजिक सञ्जालमा पहिलो स्थानमा छ। उसले यो स्थान सँधैका लागि कायम गर्न केही न केही नयाँपन दिने प्रयास गरिरहन्छ। अहिले फेसबुकले टेलिभिजनको जस्तै अटोप्ले भिडियोको नयाँ फिचर्स ल्याउने तयारी गरेको छ।    फेसबुकले मोबाइल फोनमा अटोप्ले भिडियो फिचर्सको प्रयोग शुरु गरिसकेको छ। यस्तो भिडियो प्रयोगकर्ताको मोबाइल स्त्रिनमा बिनाआवाज अटोप्ले देखिनेछ। ुजब यूजर्सले भिडियोमा क्लिक गर्छ तब भिडियो आवाज सहित प्ले हुन्छु फेसबुकले ब्लग पोष्ट गर्दै भनेको छ। यो फिचर्सले एन्ड्रोइड र आईओएसको फेसबुक एप्समा काम गर्नेछ।फेसबुकले अटोप्ले भिडियो फिचर्स ल्याउनुलाई प्रविधि विश्लेषकहरुले...

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center