ड्राइविंग टेस्टको लागि अब आरटीओको परीक्षा कक्षामा घन्टौ समय बिताउन
आवश्यक छैन । यति मात्र नभई लामो लाइनमा बस्नु पर्ने झन्झट पनि अब हट्ने
भएको छ । किनभने अब छिट्टै कम्प्यूटरको अनलाइन मार्फत ड्राइविंगाको परीक्षा
दिन सक्नु हुनेछ ।
भारत विभागीय अफसरका अनुसार आईआईटी रुडको छात्राले अनलाइन परीक्षाको लागि
सफ्टवेयर तयार गरिसकेका छन् । मात्र यस सफ्टवेयरलाई अनुमति मिल्न बाँकी छ ।
विभागको विशेषज्ञले यसलाई अपलोड गर्ने तयारीमा रहेको बताइएको छ ।
यसपछि ड्राविंगको लिखित परीक्षा निर्धारित समयमा सफ्टवेयरद्धारा
कम्प्यूटरको अनलाइनबाट नै दिन सकिन्छ । डक्युमेन्ट वेरीफिकेशन र
बायोमेट्रिकको लागि भने कार्यालयमा नै पुग्ने पर्ने हुन्छ ।
0 comments:
Post a Comment