भाद्र २, सामसुङ आगामी महिनाको ४ तारिखमा
नारी-घडी (रिस्टवाच) जस्तै एक प्रकारको डिभाइस ग्यालेक्सी गियर प्रस्तुत
गर्दैछ, यसबाट फोनकल, ईमेल र वेब सर्फिङ गर्न सकिन्छ । यस रिस्टवाचसंग
सम्बनधित दुइ जनामानिसहरूलाइ उद्धृत गर्दै ब्लूमबर्ग ले यस कुराको जानकारी दिएको हो ।
ग्यालेक्सी गियरमा ऐन्ड्रोइड अपरेटिङ
सिस्टम हुनेछ, यस बर्षदेखिनै बजारमा यसलाइ उतारिने बताइएको छ, ताकि यसले
एप्पलको उक्त स्मार्टवाचलाइ उछिन्न सकोस, जुन आउन लागेको हल्ला अहिले
मिडियाहरूमा निकै चलिरहेको छ ।
रिपोर्टका अनुसार यस ग्यालेक्सी गियरलाइ बर्लिनमा IFA कन्ज्यूमर इलेक्ट्रोनिक्स शो भन्दा दुइ दिन अघिनै सार्वजनिक गरिनेछ ।
रिपोर्ट अनुसार ग्यालेक्सी गियरलाइ सामसुङ ग्यालेक्सी नोट 3 का साथमा सार्वजनिक गरिनेछ । सामसुझले यसै महिनाको शुरूमा ४ सेप्टेम्बरका लागी एक इभेन्टको इन्भिटेसन पठाएको थियो, जसलाइ ग्यालेक्सी नोट 3 को इन्भिटेशन मानिएको थियो ।

0 comments:
Post a Comment