कुन चाहिँ एप बढी डाउनलोडर भयो होला
? निश्चय नै धेरै नेपालीले प्रयोग गर्ने गेम एङ्ग्रीबर्ड अहिलेसम्म एप
स्टोरबाट सबैभन्दा बढी डाउनलोड भएको एप हो।
पाँचौं वार्षिकोत्सवको अवसरमा १० वटा गजबका एप निःशुल्क डाउनलोडको सुविधा आइट्युन्स एप स्टोरले दिएको छ। पाँच वटा गेम तथा पाँच अन्य एपलाई निःशुल्क डाउनलोड गर्ने सुविधा एप स्टोरले दिएको हो।

0 comments:
Post a Comment