नोकियाको नयाँ स्मार्टफोनमा ४१ मेगापिक्सेलको क्यामरा
मोबाइल फोन निर्माता कम्पनी नोकियाले ४१ मेगा पिक्सेल क्यामरा भएको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । नोकिया लुमिना १०२० नामको उक्त स्मार्टफोन यतिधेरै शक्तिशाली क्यामरायुक्त पहिलो स्मार्टफोन हो । स्मार्टफोनको क्यामराले रेकर्ड गर्न असम्भव लाग्ने कुराहरु यो नयाँ स्मार्टफोनले रेकर्ड गर्ने दाबी नोकियाको छ ।
सफ्टवेयर विना नै मोवाइलका फोल्डरहरु लुकाउनुस्
मोवाइलमा भएका फोल्डरहरु कसैले नदेख्ने गरी राख्न चाहानुहुन्छ ? राख्न चाहानुभयो भने तपाइ के गर्नुहुन्छ ? फोल्डरहरु लुकाउने कुनै सफ्टवेयरहरु खोज्नुहुन्छ हैन ? अब तपाइले ति सफ्टवेयरहरु खोजीरहनुपर्ने र डाउनलोड गर्नुपर्ने आवश्यकता पर्नेछैन किनकी यहाँ म तपाइलाई कुनैपनी सफ्टवेयरको प्रयोगविना नै मोवाइलमा भएका फोल्डरहरु लुकाउन मिल्ने तरिकाको वारेमा जानकारी दिदैछु । यो तरिका विषेशगरी नोकिया का मोवाइल सेटहरु जसमा जाभा एप्लिकेशन सर्पोट हुन्छ तिनीहरुका लागि हो तर अन्य मोवाइलहरु जसमा जाभा एप्लिकेशनहरु सपोर्ट हुन्छ तिनीहरुमा पनि यो तरिकाले राम्रो काम गर्दछ । अव लागौ कसरी लुकाउने त सफ्टवयेर विना नै मोवाइलका फोल्डरहरु भन्नेतर्फ

नोकिया मोबाईल का केहि महत्वपूर्ण कोडहरु
१ *#06# – Shows your International Mobile Equipment Identity (IMEI) number. २ *#92702689# - takes you to a secret menu where you may find some of the information below: ३ *#2820# – Shows BlueTooth Address for cell phones with Bluetooth. ४ *#7780# – Normal reset, restore your cell phone to factory settings. ५ *#7370# – Deep reset, restore cell phone to factory settings and format all user data. ६ *#0000# – Shows your cell phone’s firmware version. ७ *3370# – Activates Enhanced Full Rate codec (EFR) (your cell phone uses the best sound quality but talk time is reduced by approx. 5%). ८ #3370# – Deactivate Enhanced Full Rate codec (EFR). ९ *4720# – Activate Half Rate codec (your cell phone uses a lower quality sound but you should gain approx. 30% more talk time). १० #4720# – Deactivate the Half Rate code

तपाईको आईफोन अन्लक गर्न कति पैसा लाग्छ हेर्नुहोस्
तपाईले बिदेसबाट आईफोन लेर आउनु भएको छ र अनलक गर्नु पर्ने छ अनलकगर्न कति पैसा लाग्छ भनेर जन्न मन लागेको छ भने यहाँ क्लिक गर्नुहोस् र तपाईको मोवाईलमा किव्यड नचल्ने,एताको आवाज उता नसुन्ने,उताको आवाज एता नसुन्ने,डिस्प्लेमा लाईट नआउने,मोवाईल अन नहुने र तपाईको मोवाईलमा सफ्टवेयर गएको छ भने र जस्तोसुकै समस्या छ भने आउनुहोस् राज मोवाईल सेन्टर धादिङ् बेसी धादिङ् हामि तपाईको समस्याको सावधान गर्ने छौँ राज मोवाईल सेन्टर धादिङ् बेसी धादिङ्

काठमाडौंको 'लोकेसन' स्मार्टफोनबाटै खोज्नुहोस्
दुतावास, कलेज, रेस्टुरेन्ट वा अस्पतालको लोकेसन खोज्ने एप तयार भएको छ। नेपाली युवाले बनाएको मोबाइल एप्लिकेसन एनलोकेटले काठमाडौंका स्थानको विवरण दिनेछ। निःशुल्क रूपमा एन्ड्रोइड र एप्पलमा डाउनलोड गर्न सकिने यो एपले तपाइँ रहेको ठाउँबाट नजिकका स्थानबारे जानकारी दिन्छ।

Saturday, July 27, 2013
डाटा सेवामा तीव्र प्रतिस्पर्धा
कर नतिरेका सेटमा सिम ब्ल्कको तयारी
भन्सारमा मोबाइलको संकेत नम्बर पेश गर्नुपर्ने र ती सेटमा मात्र सिमकार्ड चल्ने प्रणाली लागू गर्न अर्थ मन्त्रालयले दूर सञ्चार प्राधिकरणसँग छलफल गरेको छ । टेलिकम सेवा प्रदायकले निश्चित सेटमा आफ्नो सिम नचल्ने बनाउन सक्छन् । नेपाल टेलिकम र एनसेलले मोबाइबल सिमकार्ड जारी गर्ने गरेका छन् ।
‘यो प्रणाली लागू गर्न हामीले टेलिकमहरुको नियामक दूरसञ्चार प्राधिकरणसँग छलफल अघि बढाएका छौं’, अर्थका अधिकारीले भने, ‘प्राधिकरणको तर्फबाट पनि यसमा प्रक्रिया अघि बढाइएको छ ।’ यस्तो प्रणाली लागू गर्दा व्यक्तिगत रुपमा विदेशबाट किनेर ल्याउने सेटको सम्बन्धमा अलग्गै व्यवस्था गर्नुपर्ने झन्झट देखिएको छ ।

हाल मोबाइल सेटमा शून्य भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ । तर सरकारले ६० प्रतिशत मूल्य अभिवृद्धि कर बिक्रेतालाई फिर्ता दिने गरेको छ । औपचारिक च्यानलबाट मोबाइल सेट आयात नभएपछि सरकारले शून्य भन्सार र आधा भ्याट फिर्ताको सुविधा दिएको थियो ।
औपचारिक माध्यमबाट सेट आयात भएपछि व्यापारीको यथार्थ कारोबार देखिने र त्यसको आधारमा आयकरमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षामा सरकारले कर छुटको सुविधा दिएको हो । यदि सेट प्रतिबन्ध प्रणाली लागू भएमा सरकारले यसअघि दिंदै आएको कर छुटको सुविधा फिर्ता लिने अर्थका अधिकारीले बताए ।
उक्त प्रणाली लागू भएमा उपभोक्ताले भ्याट बिलसहित किन्ने मोबाइल सेटको मूल्य करिब ७ प्रतिशतले वृद्धि हुनेछ । अहिले बजारमा बिना भ्याटबिलको सस्तो र बिलसहितको सेट महँगोमा बेच्ने गरिएको छ । आधिकारिक वारेण्टी र उपभोक्तामा वैध कारोबारलाई प्रोत्साहन गर्ने सोचमा भएको विकासले महँगो भए पनि बिलसहितकै सेटको बढी माग हुने गरेको बिक्रेताहरु बताउँछन् ।
यसैगरी, मोबाइल सेवा प्रदायकहरुले चोरी भएका सेटमा पनि सिमकार्ड प्रतिबन्ध गर्ने तयारी गरेका छन् । मोबाइल सेट चोरी घटना बढेको र ग्राहकको गुनासोलाई ख्याल गरी चोरीलाई निरुत्साहन गर्न यस्तो प्रणाली लागू गर्न लागिएको सेवा प्रदायकले बताएका छन् । अहिले कम्पनीहरुले हराएको सेटको आईएमइआई नम्बर उपलब्ध गराएमा उक्त सेटमा कुन नम्बरको सिमकार्ड प्रयोग भएको छ भन्ने मात्र जानकारी दिने गरेका छन् ।
संसारभरी Free मा S.M.S गर्नुहोस्
Free Sms गर्नको लागि यहाँ क्लीक गर्नुहोस .
Friday, July 26, 2013
अर्कैले चम्काइदिन्छन् फेसबुक प्रोफायल
एरेना बुस्टिंग
वर्ल्ड अफ वारक्राफ्ट अनलाइन गेम करिब एक करोड मानिसले खेल्छन्। दैनिक १२ घण्टा भन्दा बढी यही गेममा झुन्डिने मानिस पनि छन्। त्यसैले यो गेममा आफ्नो अलग पहिचान बनाउन कठिन छ। यो खेलको नियम विपरित पैसा लिएर स्कोर बढाइदिने धेरै ुएरेना बूस्टरु छन्। जसले माथिल्लो स्कोर प्राप्त गर्नको लागि मद्दत गर्ने छन्। एरेना बूस्टर बढी स्कोर गर्न नसक्नेको बदलामा गेम खेल्छन् र मानिसलाई माथिल्लो स्कोरमा पुर्याादिन्छन्। यसको बदलामा उनीहरुले थोरै फी भने लिने गर्छन्।
पूर्ब एरेना बूस्टर फिलिप बारबुन सम्झन्छन्( ुकिशोरावस्थामा जब म यो खेलेको टप रेटेड प्लेयर थिएँ त्यो बेला धेरै मान्छे मद्दतको लागि खबर पठाउँथे। संसार भरबाटै खबर आउने गरथ्यो। पहिला पहिला त म यत्तीकै मानिसहरुको लागि सहयोग गर्न चाहन्थे। पछि यसको बदलामा पैसा लिन थालेँ।ु
उनी सँग सहयोग माग्नेहरु धेरै जसो धनी मानिसहरु थिए। उनीहरु साउदी अरब जस्ता गल्फ मुलुकका धनाढ्यहरु थिए। फिलिप अहिले २५ बर्षका भए। एक समय उनीसँग दश जनाले काम गर्थे। उनीहरुले एक ग्राहकसँग १३० देखि ४२० पाउण्डसम्म लिने गर्थे।
फेसबुक(ट्विटर अपडेट गर्ने खेताला
डेन कोबेन मार्केटिंग एजेंसी एफएसटी ग्रुपमा सोशल मिडिया विशेषज्ञ हुन्। उनी एक समय ग्राहकको सोशल मिडिया एक्टिभिटी गर्ने काम गर्थे। एक समय यस्तो पनि थियो एकै साथ १५ मानिसको अकाउन्ट चलाउथे।
ुकेही मानिस यस्ता हुन्छन् जो आफैँमा ब्राण्ड हुन्ु, एनले भन्छन्( प्रोफाइलमा मुस्कान देखाउने वा नदेखाउने या गम्भीर देखाउने या न देखाउने भन्ने यस्ता कुराले यस्ता मानिसको जीवनमा प्रधानता पाउँछ।ु उनीहरुका लागि यस्ता कम्पनीले काम गर्छन्। उनीहरुले सामाजिक संञ्जाल फेसबुक तथा ट्विटरको लागि पनि काम गर्छन्।
तस्वीर सुधार्ने पनि छन्
जेम ब्रेडलीले कम खर्चमा तस्वीर सुधार गर्ने काम सुरु गरेका छन्। उनले एक फोटोलाई राम्रो बनाउनको लागि १० पाउण्ड शुल्क लिन्छन्। केही मानिस आफ्ना पूराना तस्वीरको नयाँ बनाएर सोशल मीडियामा सेयर गर्न चाहन्छन्। तस्विरलाई राम्रो बनाउनको फोटो बुझेको मान्छेको आवश्यकता पर्छ। यसको लागि उनीजस्ता मानिसले सहयोग पुर्यााउँछन्। पुराना तस्वीर जो बिग्रनै लागेका हुन्छन् त्यस्ता तस्वीरहरुलाई सुधार गर्नु उनको काम हो। उनका अनुसार तस्वीरको सुधार गर्नको लागी युवाहरु भन्दा उमेर ढल्केका मानिसहरु आउने गर्छन्।
सावधान! तपाइँको मोबाइलको ब्यालेन्स चोरिएला
मोवाइल कम्पनिसँग सम्वन्धित संस्था जीएसएमएले यो पछिल्लो जानकारी बारे आफुले अनुसन्धान गरिरहेको बताएको छ ।
कसरी हुन्छ ह्याकिङ
नोलले यस प्रकारको खतराको पहिलो जानकारी आफ्नो बर्लिनस्थित कम्पनी सुरक्षा अनुसन्धान प्रयोगशालाको वेबसाइटमा जारी गरेको बताएका छन् ।
सिम ९सस्क्राइबर आइडिन्टिटी मोड्यूल० कार्ड ले प्रयोगकर्ताकोे नेटर्वकसँग जोडिएको उसको पहिचानको प्रमाणित गर्छ । यसमा केही मात्रामा डाटाहरु पनि रहने गर्छन् । म्यासेज, सम्पर्क नम्बर तथा केही ऐप्लिकेशनसँग सम्वन्धित जानकारीहरु यसमा हुन्छन् । यो कार्डमा बैंकिग सेवा सँग जोडिएको जानकारी समेत हुने गर्छ । नोलले भनेका छन् कुनै उपकरणबाट सन्देश पठाएर प्रयोगकर्ताको पासवर्डको पत्ता लगाउने बाटो उनीहरुले पहिल्याएका छन् । उनका अनुसार धेरै जसो फोनको फर्जी हस्ताक्षरको पहिचान गरी सम्पर्क काटिन्छ तर एक चौथाईले भने एरर म्यासेजको रिप्लाई गर्छन् जसमा सिमको पासवर्डको केही अंश हुन्छ । अफ्रिकामा मानिसहरु बैंक सेवाको लागि मात्र सिम कार्ड सुरक्षा प्रणाली अपनाउने गर्छन् ।
यो प्रणाली केही समय सुरक्षित मानिए पनि यसको कोड पत्ता लगाउन सजिलो भै सकेको नोलको भनाइ छ ।
उनले भनेका छन् ह्याकरसँग यो जानकारी एक पटक हात प¥यो भने यो प्रोग्रामिङ भाषा ुजाभाु मा लेखेर सिमको डाटा डाउनलोड गर्न सक्ने छन्। उनीहरुले सिमबाट तपाईको निगरानी पनि गर्न सक्ने तर्फ पनि उनले सचेत गराएका छन् ।
अपरेटरहरुले भने ३ जी वा ४ जी कलमा यो सम्भव नभएको दाबी गरेकाछन् । तर सिमकार्ड सम्म पहुँच भयो भने यो पनि सम्भव हुने छ नोलको भनाई छ । नोलको शोधका अनुसार १० सिम मध्ये ८ सिम कार्डमा यस प्रकारको खतरा रहेको छ ।
गुगल ट्याब नेक्सस ७ कस्तो छ?
कस्तो छ नेक्सस ?
यो गूगल एन्ड्रोइडको जेलिबिन ४।३ भर्सन चल्ने पहिलो ट्याब्लेट पनि हो। लन्च कार्यक्रमको अवसरमा गूगल एन्ड्रोइड प्रोडक्टका उपाध्यक्ष हूगो बार्राले पहिलो जेनेरेशनको ट्याब्लेटमा महत्वपूर्ण अपडेट गरेको बताए। यसमा स्क्रिन रेज्यूलेशनको बढाइएको छ भने पिक्सल दुइ गुना भन्दा बढी पुर्याइएको छ। ३२३ पिक्सल प्रति इन्चको रेज्यूलेशन रहेको यो ट्याब्लेट विश्वमा सबैभन्दा बढी रेज्यूलेशन स्क्रिन भएको ट्याब्लेट हुने गुगलको दाबी छ। ट्याब्लेटमा ५ मेगापिक्सलको मुख्य क्यामरा तथा १।२ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ। अमेरिकामा १६ जीबी ट्याब्लेटको मूल्य २२९ डलर छ भने ३२ जीबीको मूल्य २६९ डलर रहेको छ।
नयाँ नेक्सस ट्याब्लेटको ब्याट्री पनि लामो समय चल्ने बताइएको छ। गुगलका अनुसार यो ट्याब्लेटलाई एकपटक चार्ज गरे पछि ९ घण्टासम्म भिडियो हेर्न तथा १० घण्टासम्म इन्टरनेट ब्राउज गर्न सकिने बताइएको छ। जेलिबिन भर्सन ४।३ मा बालबालिकाहरुलाई एप्लीकेशन डाउनलोड गर्नबाट रोक्ने विकल्प पनि राखिएको छ।
सात इन्च हाइ डेफिनिशन स्क्रिनको यो ट्याब्लेटमा भर्चुअल सराउण्ड साउण्ड दिने स्पीकर पनि छ। अमेरिकी बजारमा ट्याब्लेटको वाई–फाई भर्सन ३० जुलाईमा उपलब्ध हुनेछ।
चोरीको सेटमा एनटीसीको सिमकार्ड नचल्ने हेर्नुहोस् ( नेपाल टेलिकम )
आजको अन्नपूर्ण पोष्टमा प्रकाशित एक समाचार अनुसार ‘मोबाइल चोरी नियन्त्रणमा सहयोग पुगोस् भनेर यस्तो सेवा सुरु गर्न लागेको बताइएको छ । टेलीकमकी प्रवक्ता गुण केशरी प्रधानलाइ उद्धृत गर्दै जनाइए अनुसार अहिले परीक्षणको चरणमा रहेको यो सेवा बिस्तारै कार्यान्वयनमा ल्याइनेछ ।
प्रधानका अनुसार टेलीकमले पुरानो मोबाइल नेटवर्कलाई नयाँमा स्थानान्तरण गरिसकेपछि यो सेवा पूर्ण रूपमा सञ्चालनमा आउनेछ।
गत बुधबारदेखि राजधानीमा पुरानो मोबाइल नेटवर्क विस्थापित गरी नयाँमा सेवा स्थानान्तरण गर्न थालेको टेलीकमले चाँडै नयाँ नेटवर्कमा यो सेवा सुरु गर्न लागिएको कुरा प्रधानलाइ उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।
तपाईले ATF बक्स् चलाउनु भएको छ भने नयाँ Setup फाईल डाउन्लोड गर्नुहोस् ( ATF AutoUpdate v10.00 Setup Downlode )
गूगलको नयाँ नेक्सस 7 सार्वजनिक
नयाँ नेक्ससमा पछाडीतिर ५ मेगापिक्सेलको क्यामरा र १.२ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । नयाँ नेक्सस ७८.६५ मिलीमीटर पातलो छ । नयाँ नेक्सस ७ पहिलेको भन्दा करीब २ मिलीमीटर पातलो र करीब ५० ग्राम हलुका रहेको छ ।
नयाँ नेक्सस ७ बाहेक गूगलले ऐन्ड्रोइड ४.३ पनि रिलीज गरेको छ । यसका साथै क्रोमकास्ट नामको डोंगल वा पेन ड्राइभ जस्तै एउटा सानो डिभाइस पनि गुगलले सार्वजनिक गरिएको छ ।
Wednesday, July 24, 2013
गूगलले विन्डोजका लागी क्लाउड प्रिन्ट ड्राइभर ल्यायो
तपाइँले यहां क्लिक गरेर गूगल क्लाउड प्रिन्टरको ड्राइभर इन्स्टल गर्न सक्नुहुन्छ ।
गूगलले बताए अनसार उसले क्लाउड प्रिन्टलाइ अझै सजिलो बनाउनका लागी अझै पनि कोशिश गरिनै रहने छ ।
Tuesday, July 23, 2013
नोकियाले ल्यायो सबैभन्दा ठुलो डिस्प्ले भएको स्मार्टफोन लूमिया 625
नोकियाले यस फोनलाइ यो बर्षको त्रैमास (जुलाई-सेप्टेम्बर) सम्म भारत, चीन, यूरोप, एशिया पसिफिक, मिडल ईस्ट, अफ्रीका र ल्याटिन अमेरिकामा ल्याउने बताएको छ ।
प्रतिसेकेन्ड १०जिबिपिएसको स्पीडमा डाटा ट्रान्सफर हुने 5G आउँदै
आफ्नो फेसबुक स्ट्याटस वा फोटोमा लाईक बढाउने तरिका
![]() |
अब चिन्ता चाहिँ नलिनुस् , यो लेखबाट तपाईले आफूले फेसबुकमा पोस्ट गरेका स्ट्याटस् र फोटोमा टन्नै लाईक कसरी देखाउने ( पक्कै पनि देखाउनकै लागि हो
) भन्ने बारेमा जानकारी पाउनुहुनेछ ।
मैले यहाँ कुरा गर्न खोजेको likelo.com को बारेमा हो, जसबाट तपाईले एउटा status वा photo मा ४०/४५ देखि १००/२०० सम्म लाईक सित्तैमा पाउनुहुनेछ ।
Step 1
सबैभन्दा पहिले तपाईले फेसबुकमा subscriber फिचर enable गर्नुपर्छ । जसको लागि यहाँ गएर गर्न सक्नुहुन्छ ।Step 2
आफ्नो स्ट्याटस् वा फोटो अपलोड गर्नुहोस् । पोस्टको प्राईभेसी Public बनाउन नबिर्सनुहोला ।Step 3
त्यसपछि ब्राउजरमा www.likelo.com खोल्नुहोस् । त्यहाँ तपाईले “Click Here” लेखिएको देख्नुहुन्छ । त्यहाँ क्लिक गरेपछि “Xperia smart phone पेज” मा पुग्नुहुनेछ । त्यो पेजको माथिपट्टि रहेको “Install” बटनमा क्लिक गरेपछि Success म्यासेजसहितको नयाँ पेज खुल्नेछ ।Step 4
address bar बाट त्यो success पेजको लिँक (url) कपि गर्नुहोस् ।Step 5
त्यो कपि गरिएको url लाई likelo.com को होमपेको फिल्ड मा राखेर Submit गर्नुहोस् । अब तपाईले आफ्ना स्ट्याटसहरुको लिस्ट देख्नुहुनेछ । चाहेको स्ट्याटस रोजेर Submit मा क्लिक गर्नुहोस् । तपाईले फोटो पनि रोज्न सक्नुहुन्छ । अब १/२ मिनेटपछि आफ्नो स्ट्याटस् हेर्नुहोस , टन्नै लाईक बढेको देख्नुहुनेछ । तर यसको नोटिफिकेशन भने पाउनुहुन्न । तपाईले आफ्नो स्ट्याटस लाईक गरेकाहरुको प्रोफाईल चाहिँ हेर्न सक्नुहुन्छ ।यसबाट एउटा स्ट्याटसको एकपटक मात्र लाईक बढाउन सकिन्छ तर सयौँ स्ट्याटसहरुमा बढाउन सकिन्छ
Sunday, July 21, 2013
तपाईले फेसबुक या ईन्टरनेटमा पासवर्ड विर्सिनुभयो ? ( नो टेन्सन )


कसै कसैले त डायरीमा लेखेर आफु जहाँ तयो त्यहि बोकेर हिडिरहेका पनी हुन्छन् । सम्झनै गाह्रो हुने गरी साईटहरु लगईन गरिरहुनभएको छ भने समस्याको समाधान के त रु चिन्ता नलिनुस्, तपाईले रोवो फर्मको प्रयोग गर्न सक्नुहुन्छ । रोबो फर्म ९च्यदयायचm० पासवर्ड सम्झाउने सफ्टवेयर हो । विश्वका दशौ लाख मानिसले यो सफ्टवेयरको प्रयोग गरिरहेका छन् । डेक्सटपका साथै मोबाईलमा पनी यो सफ्टवेयर प्रयोग गर्न सकिन्छ । अनि धेरै अपरेटिङ सिस्टमलाई सपोर्ट गर्ने गर्दछ । विश्वको नम्वर एक पासवर्ड सम्झने सफ्टवेयर भएको रोबो फर्मले दावी गरेको छ ।
निशुल्कै हो त ?
काम काईदाकै गर्छ त रु भिडियोमा हेर्नुस् न ।
पैसा तिर्ने काम पछि गरुला अहिल्य सित्तैमा पाईने सेवा सुविधा चै डाउनलोड गरुन त भन्ने लाग्छ भने यहाँ क्लिक गर्नुस् ।
ब्ल्याकबेरी क्यू १० मा कस्ता फिचर्स छन्?

के के फिचर्स छन्रु
ब्ल्याकबेरीको यो नयाँ फोनमा १।५ गीगाहटर्ज डुअल कोर प्रोसेसर रहेको छ। यसको र्यानम २ जीबी छ। दुई क्यामेरा रहेको ब्ल्याकबेरीमा रियल क्यामेरा ८ मेगा पिक्सलको छ जसले फुल एचडी क्वालिटी खिच्छ। फ्रन्ट क्यामेरा २ मेगा पिक्सलको छ।