भाद्र २३, ठुलो स्क्रीन भएको स्मार्टफोनको
बढ्दो माग र यस सेगमेन्टमा सामसुङको ग्यालेक्सी सीरीजप्रति मानिसहरूको
राम्रो प्रतिक्रियाहरू पछि अब एप्पल पनि आफ्नो आईफोनको लागी ४.८ देखि लिएर ६
इन्च साइज सम्मको स्क्रीनहरू टेस्ट गरिरहेको कुराको अहिले मिडियाहरूले
खुलासा गरेका छन ।
वाल स्ट्रीट जर्नल को एक रिपोर्टमा जनाइए
अनुसार एप्पल यस साइजको स्क्रिनमा निकै इन्टरेस्ट देखाइरहेको छ र ‘आईफोन
म्याथ’ नामको मोडलका लागी ४.८ इन्च साइज भएको स्क्रीनका लागी पनि टेस्ट
चलिरहेको छ ।
यद्दपी अहिलेनै एप्पलले १० सेप्टेम्बर मा आफ्नो स्पेशल इभेन्टमा जुन आईफोन 5 एस र आईफोन 5 सी सार्वजनिक गर्न गैरहेको छ, यसको स्क्रीन भने ४ इन्च भन्दा बढि हुन्छ वा हुन्न भन्ने केही जानकारी प्राप्त हुन सकेको छैन ।

रिपोर्ट्समा बताइए अनुसार यी दुबै मोडलमा पहिलेकै ४ इन्चकै स्क्रिन हुनेछ, जुन एप्पलको आईफोन 5 मा थियो ।
स्मरणीय छ कि मार्केटमा ४ इन्च भन्दा ठुलो स्क्रीन साइज भएको सेगमेन्टको सेल बढिरहेको छ । र्स्माटफोन मार्केटमा सामसुङलाइ कडा टक्कर दिनका लागी एप्पल अब ठुलो स्क्रीन भएको फोनमाथि काम गरिरहेको बताइन्छ । साथै एप्पलले लो कष्टका ह्याण्डसेट पनि अफर गर्न गैरहेको छ ।

0 comments:
Post a Comment