भाद्र २८, ब्ल्याकबेरीले छिमेकी मुलुक
भारतमा नयाँ स्मार्टफोन ब्ल्याकबेरी 9720 लन्च गरेको छ । यसको मूल्य १५९९०
भारतीय रूपैया (नेपाली रूपैयाँ २५६००) रूपैयाँ तोकिएको छ । यो फोन १४
सेप्टेम्बर बाट बजारमा उपलब्ध हुने बताइएको छ।
ब्ल्याकबेरी 9720 कम्पनीको पुराने अपरेटिङ
सिस्टम ब्ल्याकबेरी ओएस 7.1 मा चल्दछ । यसमा 806 मेगाहर्त्ज को प्रोसेसरका
साथमा 512 एमबी र्याम रहेको छ ।
यसमा क्वार्टी कीपैडका साथमा 2.8 इंच को टचस्क्रीन पनि छ । स्क्रीनमा 214 पीपीआई (पिक्सल/इन्च) पिक्सेल डेन्सिटी का साथमा 480×360 पिक्सेल्सको रेज्यूलूशन रहेको छ ।
ब्ल्याकबेरी 9720 मा मल्टिकास्ट फीचर रहेको छ, जसको मद्दतले बिभिन्न सोशियल नेटवर्क्समा एक साथ पोस्ट गर्न सकिन्छ । यस फोनमा ब्ल्याकबेरी म्यासेन्जर (BBM) का लागी छुट्टै बटम रहेको छ । यसमा 512 एमबी इन्टरनल स्टोरेज छ भने यसमा 32 जीबी सम्मको मेमरी कार्ड लगाउन सकिन्छ ।
कनेक्टिभिटी अप्शन्समा 3 जी, वाई-फाई, ब्लूटूथ र जीपीएस रहेको छ । एलईडी फ्लाशको साथमा 5 मेगापिक्सेलको मेन क्यामरा छ । यद्दपी यसमा फ्रन्ट क्यामरा भने छैन । यसमा स्टीरियो एफएम रेडियो र 1450mAh को ब्याट्री रहेको छ ।
कम्पनीले अहिले यसलाइ कालो र सेतो दुइ रङ्गमा उपलब्ध गराएको छ ।

0 comments:
Post a Comment