न्यूयोर्क,
भाद्र ३०, एप्पलले हालै ल्याएको दुइ वटा नयाँ आईफोनलाइ जसरी बजारमा
सार्वजनिक गर्यो त्यसले स्मार्टफोनको बजारमा विस्तारको उसको योजनाका बारेमा
शंका उत्पन्न भएको छ ।
कम्पनीको शेयरमा गिरावट आएका कारण यो
अनुमान गरिएको हो । साथै यसका बारेमा विश्लेषकहरूको टिप्पणी पनि निकै
नराम्रो रहेको थियो । केही विश्लेषकहरूले बताए अनुसार एप्पलका नयाँ
उत्पादनको मूल्यमा कुनै आकर्षक कमी गर्न असफल भएको छ ।
यसैले बढिरहेको बजारमा सीमित आय भएका वर्गहरूका मानिसहरू शायद नै धेरै आकर्षित हुनेछन । नयाँ उत्पादनहरूलाइ हेर्दै विश्लेषकहरूले भनेका छन कि अब यस कम्पनीका उत्पादनहरूले नयाँ उत्पादन भन्दै आफ्नो पुरानो अग्रणी स्थितिमा पुनः फर्किन सक्नेछैन ।

न्यूयोर्क शेयर बजारमा कम्पनी को शेयर ५.४ प्रतिशत तल झर्दै ४६७.७१ डलरमा
बन्द भएको छ । स्मरणीय छ, प्रविधि क्षेत्रको यस प्रमुख कम्पनीले स्मार्टफोन
को बजारमा आफ्नो रफ्तार फेरी पनि पक्रनका लागी केही दिन अघिमात्र दुइ वटा
नयाँ आईफोन सार्वजनिक गरेको थियो ।
0 comments:
Post a Comment