नेपालका लागि सामसङ मोबाइलको राष्ट्रिय बितरक आइएमएस प्रालिले सामसङको ग्यालेक्सी एस फोर मिनिलाई नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले ग्यालेक्सी एस फोर भित्र्याएको केही महिनापछि मिनिलाई पनि नेपालमा भित्र्याएको हो। यो नयाँ ग्यालेक्सी एस फोर मिनिमा विभिन्न विषेशताहरु उपलब्ध छन्।
मोबाइलमा ४।३ इन्च क्यूएचडी सुपर एमोलिड डिस्प्ले, १०७ ग्रा लाइट वेट र कम्प्याक्ट डिजाइन रहेको छ। त्यस्तै कम्प्याक्ट भए नि पावरफुल १।७ गिगाहर्ज डुवल कोर प्रोसेसर रहेको कम्पनीले जनाएको छ। मोबाइल आकर्षक र एकै हातले चलाउने मिल्ने भएकाले झन प्रोटेबल रहेको कम्पनीले जनाएको छ।
ग्यालेक्सी एसफोर मिनिले, ग्यालेक्सी एसफोरमा रहेका अनेकौं सेवा र फिचरहरु पनि सपोर्ट गर्छ, जस्तै स्मार्ट डुवल सिम, डुवल कोर १।७ गिगाहर्ज क्रेट प्रोसेसर, १।५ जिबी र्याजम, ४।३ इन्च ९ ४।९१ ह २।४१ ह् ०।३५ इन्च० डब्लुभिजिए डिस्प्ले, ८ मेगा पिक्सेल एफ लिड फ्ल्यास, १।९ फ्रन्ट फेसिङ्ग क्यामेरा, एण्ड्रोइडको भि ४।२।२ जेली विन ओएस, ३।७८ जिबी आन्तरिक मेमोरी र माइक्रो एसडी ६४ जिबीसम्म मिनिमा सपार्ट हुने कम्पनीले जनाएको छ। कमप्नीले मोबाइलनको मूल्य ५१ हजार ५ सय तोकेको छ।

0 comments:
Post a Comment