सामसुङले आफ्नो वाटरप्रुफ स्मार्टफोन असारको 6 गते देखि बजारमा ल्याउने
घोषणा गरेको छ। ग्यालेक्सी एसफोर एक्टिभ नाम दिइएको उक्त स्मार्टफोनलाई एक
मिटर गहिरो पानीमा करिब आधा घण्टासम्म डुबाउँदा पनि कुनै असर हुनेछैन। त्यसैगरी यसमा कुनै पनि प्रकारको धूलो पनि प्रवेश गर्नेछैन।
यसमा रहेको सुविधा
1) ८ मेगापिक्सेलको रियर फेसिङ
2) २ मेगापिक्सेलको फन्ट-फेसिङ क्यामेरा
3) स्क्रिन सेन्सर4) हावाको चाप नाप्ने ब्यारोमिटर5) एन्ड्रोइड ४.२.२ भर्सन
यसको मूल्य भने आधिकारिक लन्चकै अवसरमा घोषणा गरिने बताइन्छ।
0 comments:
Post a Comment