आजभोली
मोवाईल हरायो भने हराको हराई हुन्छ किनभने, चोरले वा पाउने मानिसले
त्यसमा रहेको सिम फालेर अर्को सिम राखेर मजाले चलाउन सक्छ । विदेशमा भने
त्यसो हुँदैन । त्यो मोवाईमा अर्को सिम राखे पनि चल्दै चल्दैन । नेपालमा
पनि अब त्यस्तो ब्यवस्था हुन लागेको छ । मोवाईलको नियमक संस्था दुरसन्चार
प्राधिकरणले मोवाईल फोनको सिमाकार्ड बेच्दा सेबटको नम्बर समेत दर्ता गर्न
निदेर्शशन दिईसकेको छ ।
सेटको
नम्बर भनेको आईएमईआई नम्बर हो । यो भनेको मोवाईल नम्बर जस्तै यूनिक हुन्छ
। आईएमईआई नम्बर पत्ता लगाउन स्टार ह्यास ०६ ह्यास थिच्नुपर्छ
नेपालमा मुख्य मोवाईल सेवा प्रदायक कम्पनी मध्ये एनसेलसित यो सिस्टम पहिले नै छ । नेपाल टेलिकमले भने अहिले ल्याउन लागेको छ ।
त्यसो भए अब भविष्यमा तपाईको मोवाईल हरायो भने पाउने ब्यक्तिले वा चारेले यदि पैसा दिने भए तपाईको मावाईल ल्याईदिन्छु नभए फ्याकिदिन्छु भन्न बेर लाउने छैन ।
सेटको नम्बर भनेको आईएमईआई नम्बर हो । यो भनेको मोवाईल नम्बर जस्तै यूनिक हुन्छ । आईएमईआई नम्बर पत्ता लगाउन स्टार ह्यास ०६ ह्यास थिच्नुपर्छ

0 comments:
Post a Comment