गूगलले बिन्डोजका लागी क्लाउड
प्रिन्ट सर्भिसको ड्राइवर रिलीज गरेको छ । अब तपाइँले सिधै आफ्नो विन्डोज
डिभाइसको कुनै पनि एप्लिकेशनबाट क्लाउड प्रिन्ट गर्न सक्नुहुन्छ । पहिले यो
क्रोम ब्राउजरको मद्दतले मात्र गर्न सकिन्थ्यो ।
गूगल क्लाउड प्रिन्ट यस्तो सर्भिस हो,
जिसले तपाइँ इन्टरनेट मार्फत कहिँबाट पनि आफ्नो प्रिन्टरमा केही पनि
कुराहरू प्रिन्ट गर्न सक्नुहुन्छ ।
तपाइँले यहां क्लिक गरेर गूगल क्लाउड प्रिन्टरको ड्राइभर इन्स्टल गर्न सक्नुहुन्छ ।
गूगलले बताए अनसार उसले क्लाउड प्रिन्टलाइ अझै सजिलो बनाउनका लागी अझै पनि कोशिश गरिनै रहने छ ।
तपाइँ पनि क्लाउड प्रिन्ट ड्राइभर इन्सटल गरि यसको फाइदा लिने हैन त ? तपाइँले यहां क्लिक गरेर गूगल क्लाउड प्रिन्टरको ड्राइभर इन्स्टल गर्न सक्नुहुन्छ ।
गूगलले बताए अनसार उसले क्लाउड प्रिन्टलाइ अझै सजिलो बनाउनका लागी अझै पनि कोशिश गरिनै रहने छ ।
0 comments:
Post a Comment