मोबाईलमा Youtube का भिडियोहरु हेर्न र डाउनलोड गर्नका लागि धेरै सफ्टवेयरहरु पाईन्छन , तर यसका लागि ति सफ्टवेयर नै चाहिन्छन भन्ने छैन ।
१. Youtube मा गएर चाहेको भिडियो छान्नुहोस ।
२. त्यो भिडियोको लिंक (url) हेर्नुहोस । जुन यस्तो देखिन्छ :
m.youtube.com/somecontent/
३. त्यो url मा भएको m. हटाएर ss राख्नुस । जुन अब यस्तो देखिन्छ :
ssyoutube.com/somecontent/
र अब नयाँ बनाईएको url मा जानुस र आफूले चाहेको फरम्याट रोजेर डाउनलोड गर्नुहोस ।
तपाईले
एउटा सामान्य आईडिया लगाएर आफ्नो मोबाईलमा ( कम्प्यूटरमा पनि काम गर्छ )
आफूले चाहेका भिडियो धेरै फरम्याटमा डाउनलोड गर्न सक्नुहुन्छ ।
तरीका यस्तो छ : १. Youtube मा गएर चाहेको भिडियो छान्नुहोस ।
२. त्यो भिडियोको लिंक (url) हेर्नुहोस । जुन यस्तो देखिन्छ :
m.youtube.com/somecontent/
३. त्यो url मा भएको m. हटाएर ss राख्नुस । जुन अब यस्तो देखिन्छ :
ssyoutube.com/somecontent/
र अब नयाँ बनाईएको url मा जानुस र आफूले चाहेको फरम्याट रोजेर डाउनलोड गर्नुहोस ।
0 comments:
Post a Comment