हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, August 24, 2013

विन्डोज 8 सजिलै ह्याक हुन सक्दछः जर्मनी

इन्फर्मेशन सिक्यूरिटी का लागी जर्मनीको फेडरल अफिस (बीएसआई) ले आफ्नो वेबसाइट मार्फत विन्डोज 8 लाइ ह्याकरहरूले सजिलै ह्याक गर्न सक्ने जनाएको छ । बीएसआईले यसका साथै सरकारी एजेन्सिहरू तथा अन्य महत्वपूर्ण विभागहरूसंग जोडिएका अपरेटर्सलाइ यस्ता कुनैपनि सम्भावित खतरामाथि विशेष ध्यान दिन पनि भनेको छ । यो चेतावनी अमेरिकी सर्भिलान्स प्रोग्राम्ससंग जोडिएको महत्वपूर्ण जानकारिहरू लीक भएका कारण नागरिकहरूमा भड्किएको आक्रोसका बिचमा प्रकाशमा आएको छ । स्मरणीय छ कि जर्मन सरकारका लागी यी घटनाहरू एक ठुलो टाउको दुखाइ बनेको छ ।  बीएसआई का अनुसार यो समस्या ट्रस्टेड प्लेटफर्म मोड्यूल वा टीपीएम 2.0 नामको एक...

विन्डोज फोनमा युट्युब ब्लक!

विन्डोज फोनको युट्युव एपको विषयमा गुगल र माइक्रोसफ्टबीच विवाद चुलिएको छ। सेवा सर्तको उल्लङ्घन गरेको बताउँदै गूगलले विन्डोज फोनमा युटयुव एप ब्लक गरेपछि विवाद बढेको हो। गुगलले माइक्रोसफटसँग यो एपको लागि ुएचटीएमएल फाइभु कोड भाषाको प्रयोग गर्ने बताको थियो। तर पछि माइक्रोसफ्टले यो सर्त पूरा गरेन।    माइक्रोसफ्टले भने जानीजानी गुगलले विन्डोज फोनमा एप ब्लक गरेको आरोप लगाएको छ। ुद लिमिट्स अफ गुगल ओपननेसु अर्थात ुगुगलको खुलापनको सीमाु शीर्षकको ब्लग पोष्टमा माइक्रोसफ्टका वकील डेविड हावर्डले युटुव सेवा पुन सुरु गर्न आग्रह गरेका छन्।डेविड हावर्डले गुगलको आपत्ति नमिल्दो भएको बताए। ुगुगलले...

Wednesday, August 21, 2013

गोल्डन कलरको हुनेछ नयाँ आईफोन?

१० सेप्टेम्बर आउन अझै धेरै दिन बाँकी छ, तर टेक्नोलोजीको संसारमा को पर्खन सक्दछन र । यसै दिन एप्पलको नयाँ आईफोन लञ्च गर्ने अनुमान गरिएको छ । साथै आईफोन 5 को सस्तो भर्जन आईफोन 5C पनि आउन सक्नेछ । तर लेटेस्ट आईफोन 5S कस्तो हुनेछ, भेर विभिन्न अनुमानहरू गरिएका छन । सबैभन्दा धेरै सम्भावना भने यो कुराको गरिएको छ कि नयाँ आईफोनमा गोल्ड प्लेटेड बडी हुन सक्नेछ, यस स्टाइलमा एक नयाँ हाई पोइन्ट दिनेछ । यसको सम्भावना भएका केही तश्विरहरू इन्टरनेटमा अहिले लिक भैरहेका छन ।   यस बाहेक अहिले यो कुरा पनि मानिसहरूले बताइरहेका छन कि यसमा 128 जीबी को मेमोरी पनि आउन सक्नेछ । अहिले सम्म आईफोनको फरक-फरक...

सस्ता आइफोन कस्ता छन्? (फोटो सहित)

सस्ता आइफोनको प्रतीक्षा गरिरहनु भएको छरु अब धेरै पर्खनु पर्दैन। दुई हप्तापछि एप्पलले आइफोन सी र आइफोन फाइभ एसलाई एकै साथ बजारमा ल्याउने तयारी गरेको छ। एशियाली बजामा भने यी स्मार्टफोनहरु सेप्टेम्बर २० मा मात्रै लञ्च गर्ने चर्चा छ। प्लाष्टिक निर्मित सस्ता आइफोनले सामसङको बजारलाई टक्कर दिने ग्याजेट विश्लेषकहरुको दाबी छ। कस्ता छन् फिचररुआम उपभोक्तालाई लक्ष्यित गरेर ल्याउन लागिएको आइफोन सी नामका यी स्मार्टफोनहरु प्लाष्टिकले बनेका छन्। र सुरुमा कम्तिमा ५ रंगमा आउनेछन्। एप्पलले सस्ता आइफोनमा आइओएस सभेन अपरेटिङ सिस्टम राखेको छ। ९ एमएम बाक्लो रहने आइफोन सी मा सिङ्गल कोर ए(फाइभ प्रोसेर छ। एप्पलले यो...

Monday, August 19, 2013

अब टेलिफोनका नम्बर परिवर्तन हुने

४ भदौ, काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणले सबै प्रकारका टेलिफोन नम्बर परिवर्तन गर्ने भएको छ । सोका लागि प्राधिकरणले नयाँ राष्ट्रिय नम्बरिङ योजनाको तयारी थालेको छ । प्राधिकरणले सबै प्रकारका टेलिफोन नम्बरलाई समयानुकुल परिवर्तन गर्न र व्यवस्थित पार्न नयाँ योजनाको तयारी थालेको हो । त्यसका लागि योजनाको मस्यौदासमेत तयार पारिसकिएको प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनालले जानकारी दिएको अभियान दैनिकमा खबर छ । ‘नम्बरिङ योजनाको मस्यौदा तयार पार्न गठित समितिले आफ्नो सुझावसहितको प्रतिवेदन बुझाईसकेको छ,’ उनले भने, ‘छलफल र अन्तरक्रियाबाट मस्यौदालाई अन्तिमरुप दिई चालू आर्थिक बर्षबाटै यो योजना ...

Page 1 of 5912345Next

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center