१०
सेप्टेम्बर आउन अझै धेरै दिन बाँकी छ, तर टेक्नोलोजीको संसारमा को पर्खन
सक्दछन र । यसै दिन एप्पलको नयाँ आईफोन लञ्च गर्ने अनुमान गरिएको छ । साथै
आईफोन 5 को सस्तो भर्जन आईफोन 5C पनि आउन सक्नेछ ।
तर
लेटेस्ट आईफोन 5S कस्तो हुनेछ, भेर विभिन्न अनुमानहरू गरिएका छन ।
सबैभन्दा धेरै सम्भावना भने यो कुराको गरिएको छ कि नयाँ आईफोनमा गोल्ड
प्लेटेड बडी हुन सक्नेछ, यस स्टाइलमा एक नयाँ हाई पोइन्ट दिनेछ । यसको
सम्भावना भएका केही तश्विरहरू इन्टरनेटमा अहिले लिक भैरहेका छन ।
यस बाहेक अहिले यो कुरा पनि मानिसहरूले बताइरहेका छन कि यसमा 128 जीबी को
मेमोरी पनि आउन सक्नेछ । अहिले सम्म आईफोनको फरक-फरक मोडलमा 8, 16, 32 वा
64 जीबीको मेमोरी रहेको छ।
अर्को सम्भावना के बताइएको छ भने यसको
प्रोसेसर पहिले भन्दा २० प्रतिशत धेरै फास्ट हुनेछ । आईफोन 5C लाइ लिएर
अनुमान यो पनि छ कि यो एशियाली र ल्याटिन अमेरिकी देशहरूलाइ टार्गेट गर्दै
कम प्राइस ट्यागमा आउनेछ।
0 comments:
Post a Comment