हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Sunday, August 4, 2013

ग्यालेक्सी एसफोर मिनि पनि आयो

नेपालका लागि सामसङ मोबाइलको राष्ट्रिय बितरक आइएमएस प्रालिले सामसङको ग्यालेक्सी एस फोर मिनिलाई नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले ग्यालेक्सी एस फोर भित्र्याएको केही महिनापछि मिनिलाई पनि नेपालमा भित्र्याएको हो। यो नयाँ ग्यालेक्सी एस फोर मिनिमा विभिन्न विषेशताहरु उपलब्ध छन्। मोबाइलमा ४।३ इन्च क्यूएचडी सुपर एमोलिड डिस्प्ले, १०७ ग्रा लाइट वेट र कम्प्याक्ट डिजाइन रहेको छ। त्यस्तै कम्प्याक्ट भए नि पावरफुल १।७ गिगाहर्ज डुवल कोर प्रोसेसर रहेको कम्पनीले जनाएको छ। मोबाइल आकर्षक र एकै हातले चलाउने मिल्ने भएकाले झन प्रोटेबल रहेको कम्पनीले जनाएको छ।ग्यालेक्सी एसफोर मिनिले, ग्यालेक्सी एसफोरमा रहेका अनेकौं...

NT swapping GSM network in Kathmandu from July 24 (Wednesday).

July 23, 2013: Nepal Telecom- the pioneer telco in our country, is starting the GSM network swap from July 24 (Wednesday). With the swap, the existing ZTE network will be changed to Huawei by 4.8 Million GSM project (Package B of 10 Million GSM Project) that is designated for the whole of Kathmandu and Western Development Region (WDR). NT is commencing the swap work from Kirtipur, the southern part of Kathmandu and they believe everything in its place to have a well managed swap. From Kirtipur, they will be operating Huawei BTS towards Kathmandu and Lalitpur which takes around two to three weeks to complete. Implementing the Huawei Network, it is told that Nepal Telecom will be upgrading the data speed in internet (3G) along with...

Nepal Telecom to bring in LTE with Huawei.

Nepal Telecom and Huawei have signed a contract for 4.8 Million GSM lines including 3G+ (LTE) data services which is worth about 7 billion Nepali Rupees. Nepal Telecom's MD Amar Nath Singh and Huawei's Commercial Manager Liyan Chi Chang have inked the deal. It's been more than six months when Nepal Telecom had floated a global tender for 10 Million GSM lines which was separated in 4.8 M and 5.2 M lines, of which ZTE and Huawei were selected for further discussions. NT had months of discussion with the vendor after passing hurdles from Finance Committee in CA, and CIAA (Commission...

Saturday, August 3, 2013

चोरीको मोबाइल नचल्ने

कतै मोबाइल भेट्टाउनुभयो वा कसैले सस्तोमा बेच्न लागेको फोन लिएर चलाउने सोच बनाउनुभएको छ भने त्यो सोच तत्काल छोड्नुहोस्। अनि महँगो मोबाइल हरायो भने पनि फेला पार्ने आशा पनि नमारिहाल्नुहोस्। किनभने नेपाल टेलिकमले मोबाइल हराउनेहरूलाई सजिलो बनाइदिएको छ।टेलिकमले सञ्चालनमा ल्याएको १ करोड जीएसएम मोबाइल लाइन अन्तर्गतको ४८ लाख लाइन मोबाइल वितरणसँगै हराएका तथा चोरी भएका मोबाइलहरू चलाउनै नमिल्ने बनाउन सकिने हुनेछ। टेलिकमले १ करोड मोबाइल लाइन विस्तारसँगै नयाँ नेटवर्कको विस्तार गरेपछि हराएको तथा चोरी भएको मोबाइल सेट बन्द गर्न सकिने सुविधा थपिनेछ। मोबाइल सेवा निर्देशनालयका अनुसार इक्युपमेन्ट आइडेन्टीटी रजिस्टर...

उध्रेको चोली लाउदिन म त १० हजार पर्ने साडी चाहिन्छ ।।भिडियो तिजको यो बबाल भिडियो हेर्न लिंकमा थिच्नुहोस।।

उध्रेको चोली लाउदिन म त १० हजार पर्ने साडी चाहिन्छ ।।भिडियो तिजको यो बबाल भिडियो हेर्न लिंकमा थिच्नुहोस...

Page 1 of 5912345Next

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center