हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Tuesday, July 23, 2013

नोकियाले ल्यायो सबैभन्दा ठुलो डिस्प्ले भएको स्मार्टफोन लूमिया 625

श्रावण ९, फिनल्याण्डको कम्पनी नोकियाले नोकिया लूमिया 625 स्मार्टफोन सार्वजनिक गरेको छ ।  नोकियाको अहिले सम्मकै सबै फोनहरूमध्ये यो फोनको स्क्रीन सबैभन्दा ठुलो हो । 4जी कनेक्टिभिटी भएको यस फोनमा 4.7 इंच को सुपर-सेन्सेटिभ एलसीडी स्क्रीन रहेको छ । नोकियाले अहिले सम्म सबैभन्दा ठुलो 4.5 इन्चको स्क्रीन भएको फोनहरू मात्र ल्याएको थियो । नोकियाले यस फोनलाइ निकै अफोर्डेबल भएको बताएको छ । यसको मूल्य कर बाहेक 220 यूरो (नेपाली रूपैयाँ करीब २८०००) तोकेको छ । फोनमा 201 पीपीआई पिक्सेल डेन्सिटी भएको 4.7 इन्चको WVGA डिस्प्ले रहेको छ । यसलाइ प्रकासमा पनि हेर्न सकिन्छ । यसमा 1.2 गीगाहर्त्ज ड्यूल कोर...

प्रतिसेकेन्ड १०जिबिपिएसको स्पीडमा डाटा ट्रान्सफर हुने 5G आउँदै

  नेपालका अधिकाशं ठाउँमा 3G नै बिस्तार नभईसकेको अहिलेको अवस्थामा 4G त अल्लि पर कै कुरो भो । बिश्वमा अहिले पनि धेरै ठाउँमा 4G बिस्तार भईसकेको छैन ।    तर चिनको हुवाईले भने प्रतिसेकेन्ड १० जिबिपिएसको स्पीडमा डाटा ट्रान्सफर हुने 5G प्रबिधिको आविस्कारमा काम सुरु गरेको छ । कम्पनिका अनुसार अहिले उसका २ सय कर्मचारीले यो प्रबिधीलाई ब्यवहारिक रुपमा ल्याउन अनुसन्धान गरिरहेका छन । हुवाईले यो प्रोजेक्टको लागी निश्चित लगानी समेत छुट्याएको छ । तर प्रोजेक्टको लगानी रकम भने खुलाईएको छैन ।   हुवाई कम्पनिका वेन टाङ्गकाले सन् २०२० सम्ममा यो प्रबिधि लाखौँ मानिसले प्रयोग...

आफ्नो फेसबुक स्ट्याटस वा फोटोमा लाईक बढाउने तरिका

विडियो हेर्नको लागी तलको बक्समा डबल क्लिक गर्नुहोस फेसबुक एकाउन्टमा जति धेरै साथिहरु भएतापनि आफूले पोस्ट गरेको स्ट्याटस वा फोटोमा निकै कम लाईक आउँदा दिक्क हुनुभएको छ ? यसको कारणहरु : कि त तपाईका साथिहरुले तपाईलाई वास्ता गर्दैनन कि त तपाईको स्ट्याटस् उनीहरुको News Feed मा देखिदैँनन् । तैपनि अब चिन्ता चाहिँ नलिनुस् , यो लेखबाट तपाईले आफूले फेसबुकमा पोस्ट गरेका स्ट्याटस् र फोटोमा टन्नै लाईक कसरी देखाउने ( पक्कै पनि देखाउनकै लागि हो  ) भन्ने बारेमा जानकारी पाउनुहुनेछ । मैले यहाँ कुरा गर्न खोजेको likelo.com को बारेमा हो, जसबाट तपाईले एउटा status वा photo मा...

Sunday, July 21, 2013

तपाईले फेसबुक या ईन्टरनेटमा पासवर्ड विर्सिनुभयो ? ( नो टेन्सन )

कम्प्युटरको ओपन वटम प्रेस भएसगै कुन कुन साईट भिजिट गर्नुहुन्छ रु पहिल्य लगईन गर्ने भनेकै फेसवुक हुनुपर्छ त्यसपछि ट्वीटर, जिमेल, स्काईप, याहु एवं व्लग बेवसाईट ईत्यादी ।  साधारणतया यती साईटहरु एक व्यक्तिले दैनिक रुपमा प्रयोग गर्दै आएका हुन्छन् । ईन्टरनेटसगँ सम्वन्धीत रहेर काम गर्ने हरुको हकमा भने धेरै नै साईटहरु लगईन गरिरहनु पर्ने हुन्छ । ईन्टरनेट कनेक्ट गरिएको अफिसमा पनी आफ्नो त छदैछ अफिसको पनी फेसवुक, ट्वीटर, जिमेल, बेवसाईट, लगायत धेरै साईटहरु खोलिरहनु त पर्छ नै । यतिका धेरै साईट लगईन गरिरहदा के पासवर्ड त सजिलै सम्झिन सक्नुहुन्छ ?कसै कसैले त डायरीमा लेखेर आफु जहाँ तयो त्यहि...

ब्ल्याकबेरी क्यू १० मा कस्ता फिचर्स छन्?

गिर्दो ब्यापारप्रति चिन्तित ब्लायाकबेरीले नयाँ स्मार्टफोनको सहारा लिएको छ। क्यू ५ पछि ब्ल्याकबेरीले आफ्नो नयाँ क्यू १० बजारमा ल्याएको छ। बीबी ओएस १० अनुसार चल्ने यो नयाँ स्मार्टफोन पुरानो जेड १० को तुलनामा महँगो छ।के के फिचर्स छन्रुब्ल्याकबेरीको यो नयाँ फोनमा १।५ गीगाहटर्ज डुअल कोर प्रोसेसर रहेको छ। यसको र्यानम २ जीबी छ। दुई क्यामेरा रहेको ब्ल्याकबेरीमा रियल क्यामेरा ८ मेगा पिक्सलको छ जसले फुल एचडी क्वालिटी खिच्छ। फ्रन्ट क्यामेरा २ मेगा पिक्सलको ...

Page 1 of 5912345Next

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center