गुगलले हालै आफ्नो पुरानो लोगो परिवर्तन
गरेको छ । सर्च इन्जिनको दुनियामा आफ्नो छुट्टै पहिचान बनाएको र अन्य
विभिन्न क्षेत्रमा हात हालेर आफूलाई विश्वको नम्बर एक कम्पनीको रूपमा
स्थापित गर्ने दौडमा लागेको गुगलले आफ्नो लोगो परीबर्तन गरेको हो ।
गुगलले आफ्नो पुरानो लोगोमा परिवर्तन गरी नयाँ लोगो सार्वजनिक गरेको छ । गुगलले आफ्नो लोगोमा थोरै परिवर्तन गरेको छ । सामान्य रूपमा झट्ट हेर्दा नयाँ लोगो र पुरानो लोगोमा के फरक थियो भनेर छुट्याउन गाह्रो नै हुन्छ । तर गुगलले नयाँ लोगोमा गुगल लेखेको तरिकालाई परिवर्तन गरेको छ ।
यस्तै, गुगलले न्याभिगेशन बार पनि परिवर्तन गरेको छ । गुगलले ल्याएको नयाँ न्याभिगेशन बारमा गुगलले दिने सुविधाहरू गुगल प्लस, सर्च, युट्युब, म्याप, प्ले, न्युज, जिमेल, ड्राइभ र क्यालेण्डरलाई ३८३ को ग्रिडमा ब्राउजरमा राख्ने भएको छ । यो सुविधा केहीसमयमा सबैको ब्राउजरमा देखिने गुगलले जानकारी गराएको छ ।

0 comments:
Post a Comment