हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, September 7, 2013

लेनोभोले ल्यायो नयाँ स्मार्टफोन र ट्याबलेट

भाद्र २२, लेनोभो कम्पनीले बिभिन्न नयाँ प्रडक्टहरू बजारमा ल्याएको छ ।  जसमा स्मार्टफोन, ट्याबलेट र ल्यापटप रहेका छन  ।   लेनोभोले ल्याएको नयाँ स्मार्टफोन Lenovo Vibe X स्मार्टफोन पनि एक हो । यसमा 1080×1920 पिक्सेल्स रेज्यूलूशन र 440 पीपीआई (पिक्सल/इन्च) का साथमा 5 इन्चको फुल एचडी डिस्प्ले रहेको छ । यसको बडी पोलिकार्बोनेटको रहेको बताइएको छ । यसमा 1.5 गीगाहर्त्ज क्वाड-कोर मीडियाटेक प्रोसेसर, 2 जीबीको र्याम र 16 जीबीको इन्टरनल स्टोरेज रहेको बताइएको छ । यो फोन एन्ड्रोइड जेली बीन 4.2 मा रन हुन्छ । यसमा 13 मेगापिक्सेल्सको मेन क्यामरा रहेको छ भने 5 मेगापिक्सेल्स को फ्रन्ट क्यामरा...

Thursday, September 5, 2013

सामसङ स्मार्टवाच कस्ता छन्? (फोटो फिचर)

माइक्रोसफ्ट, एप्पल र गुगललाई पछि पार्दै सामसुङले बहुप्रतिक्षित ग्यालेक्सी गियर स्मार्टवाच बजारमा ल्याएको छ। पहिलो पटक बर्लिनको आइएफए टेक सोमा सामसङले स्मार्टघडीलाई पहिलो पटक आधिकारिक प्रदर्शनीमा राखेको छ। यी घडी २५ सप्टेम्बरदेखि बजारमा आउनेछन्।स्मार्टफोनको दुनियामा सबैभन्दा राम्रो बिक्री बजार बनाउन सफल सामसङले स्मार्टवाचको बजार कस्तो बनाउँछ त्यो भने हेर्न बाँकी छ। तर उ आफ्ना प्रतिस्पर्धीहरुभन्दा अगाडि भएको छ।यो घडीमा रंगीन स्क्रिन रहेको छ जसले बिभिन्न एलर्टसहरु देखाउन सक्छ। घडी भ्वाइस कलको लागि प्रयोग गर्न सकिने र एप्स पनि चलाउन सकिनेछ। सामसुङले स्मार्टवाचको दौडमा माइक्रोसफ्ट, एप्पल र...

Wednesday, September 4, 2013

सामसुङले ल्यायो ग्यालेक्सी नोट 3

भाद्र २०, सामसुङ कम्पनीने नयाँ नोट ग्यालेक्सी 3 ल्याएको छ । यो नोट ग्यलेक्सी नोट 2 को तुलनामा स्क्रीनको साइज भने ठुलो रहेको छ साथै यो केही पातलो पनि छ ।  नोट 2 को 5.3 इन्चको स्क्रीन को तुलनामा नोट 3 मा 5.7 इन्चको स्क्रीन रहेको छ । एलटीई (4जी) भर्जनमा 2.3 गीगाहर्त्ज क्वाड-कोर प्रोसेसर रहेको छ । जबकि 3जी भर्जन मा 1.9 गीगाहर्त्ज अक्टाकोर प्रोसेसर रहेको छ । 8.3 मिलीमीटर पातलो यस फ्याबलेटमा 3 जीबीक र्याम राखिएको छ भने 13 मेगापिक्सेल्सको क्यामरा रहेको छ । सामसुङले यसले 4K रेज्यूलूशन भएको भिडियो पनि  शूट गर्न सक्ने दावी गरेको छ ।  यो फ्याबलेट 168 ग्राम रहेको छ ।  सामसुङका...

स्मार्ट बन्नका लागि स्मार्ट फोन

म स्मार्ट हुनका लागि स्मार्टफोनको प्रयोग गर्छु।ु ट्विटरको टाइमलाइनमा गरिएको प्रश्नमा काठमाडौंकी समीक्षा निरौलाले स्मार्टफोनबाटै ट्विट गरिन्। सुरुमा जिस्किदै ट्वीट गरेकी निरौलाले पछी गम्भीर हुँदै भनिन्, ुविशेषगरी मेरो पढाईलाई स्मार्ट फोनको प्रयोगले निकै सहज बनाएको छ।ु केही कुराको जानकारी लिनका लागि उनी सिधै आफ्नो सामसङ ग्यालेक्सी ग्रान्डमा गुगल गरिहाल्छिन्। भर्खर प्लस टु सिध्याएकी निरौला फोनलाई कुनै ल्यापटप भन्दा कम सम्भ्किनन्।इन्टरनेटको माध्यममा धेरैभन्दा धेरै एप्स चलाउनको लागि सजिलै जहाँपनि लैजान मिल्ने र चाहिएका बेला संसारको सबै जानकारी प्राप्त हुने भएकाले स्मार्ट फोनले उनलाई थप स्मार्ट बनाएको...

मोबाइल उठाउँदा एक रुपैयाँ कमाइ

मोबाइलको घन्टी बज्दा फोन उठाएकै भरमा खातामा खुत्रुक्क एक रुपैयाँ जम्मा हुन्छ भने त्योभन्दा सजिलो आम्दानी अर्को के होलारु कुरा यत्ति हो, फोन उठाउनुअघि ६ सेकेन्डसम्म कुनै व्यापारिक विज्ञापन हेर्ने धैर्य तपाईंमा हुनुपर्छ। हो, सिरान टेक्नोलोजीले ुक्यास अन एडु नामक मोबाइल एप्लिकेसन निर्माण गरेको छ, जसको प्रयोग गरेर अहिले सित्तैमा उठाइरहेका फोन कलबाट बसीबसी आम्दानी गर्न सकिन्छ। त्यो पनि प्रत्येक कलमा एक सेन्ट, जुन अहिले डलरको भाउ बढेकाबेला एक रुपैयाँभन्दा बढी हुन्छ।ुएन्ड्रोइड अपरेटिङ सिस्टमु भएका स्मार्ट फोनमा गुगल प्लेबाट सजिलै यो एप्लिकेसन डाउनलोड गर्न सकिन्छ। फेसबुक वा क्यास अन एडमार्फत् लगअन...

Page 1 of 5912345Next

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center