एनसेलले आफ्ना प्रयोगकर्तालाई मासिक एकसय २५ को बोनस दिने भएको छ। एनसेलले
आफ्नो नेटवर्कमा एक करोड प्रयोगकर्ता पुगेको भनेर बोनस सीमको अफर सुरु
गरेको छ।
जसमा ९९ रुपैंयामा ५० को मेन ब्यालेन्स भएको सीममा वर्षको करिब एहकजार पाँचसय बराबरको निशुल्क सेवा दिने बताएको छ। एनसेलले दिने एक वर्षको एकहजार पाँचसयको निशुल्क सेवामा एसएमएस, फोन र इन्टरनेट चलाउन सकिन्छ। एनसेलको अफरमा उपभोक्ताले मासिक एकसय २५ बराबरको सेवा निशुल्क पाउने छन्। एनसेलले जनाए अनुसार उसले यो योजनामा सीमकार्ड किन्ने उपभोक्तालाई मासिक ३० एसएमएस, २० मिनेट फोन र १० एमबी डाटा निशुल्क उपलब्ध गराउने छ। एनसेलले यसरी उपलब्ध गराउने निशुल्क एसएमएस र २० मिनेटको फोन कल अवधि एनसेलको नेटवर्कमा मात्र प्रयोग गर्न पाइनेछ।

0 comments:
Post a Comment