हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Tuesday, July 9, 2013

फेसबुकमा अब नयाँ ग्राफ सर्च

सोशल साईटमा अब्बल बनाई राख्न फेसबुकले आँफुलाई निरन्तर अपडेट गरिरहेको छ । यसै क्रममा फेसबुकले आफ्नो पुरानो ग्राफ सर्चलाई मोडिफाई गर्दै नयाँ ग्राफ सर्च ल्याएको छ । नयाँ ग्राफ सर्चको सहायता लिदैँ फेसबुकले प्रयोगकर्ता र उसँग जोडिएका अन्य बिषय खोज्न सजिलो पारिदिएको छ । प्रयोगकर्ताले अब सजिलै आफ्ना साथीका फोटो, साथीलाई मन पर्ने रेस्टुरेन्ट, पेज तथा स्थानका बारेमा सर्च गर्न सक्नेछन । यसको साथ साथै प्रयोगकर्ताले नयाँ ग्राफ सर्चबाट आफ्ना साथीले कुन गेम खेल्छन, कुन गीत सुन्छन भन्ने पनि सर्च गर्न पाउनेछन । नयाँ ग्राफ सर्चमा फोटोमा लाईक तथा कमेन्ट आएको भए त्यो बारेमा पनि सर्च गर्न मिल्ने बनाईएको छ...

धेरै देखाउन प्रयोग नभएका सिम गणना

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले प्रयोगमा नभएका सिमकार्ड पनि गणना गरेर ग्राहक संख्या बढी देखाउने गरेका छन्। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार प्रयोग नभएका सिमकार्ड २५ प्रतिशतसम्म हुने गर्छ। कम्पनीहरूले भने यस्तै सिम पनि गणना गरिरहेका छन्। प्राधिकरणका अनुसार सरकारी कम्पनी नेपाल टेलिकम र निजी क्षेत्रको एनसेल दुवैले ग्राहक संख्या हालसम्म बिक्री गरेका सबै सिम संख्याका आधारमा तय गरेका छन्। तर, वास्तविक मोबाइल ...

Monday, July 8, 2013

एसरको ट्याब्लेट

असार २४ एसरका लवगि नेपालमा आधिकारिक बिक्रेता मर्कन्टाईलले ओकोनिया एवान ट्याव्लेट सार्वजनिक गरेको छ केहि महिनाअघि बिवान ट्याव्लेट सार्वजनिक गरेको मर्कन्टाईलले उपभोक्ताबाट राम्रो प्रतिक्रिया आएपछि नयाँ भित्रयाएको छ । नयाँ एवान मोडल बोक्न, पढ्न र चलाउन सजिलो रहेको कम्पनिको दाबी छ । यसमा भिडियोको गतिशील उच्च रहेको कम्पनीले जनाएको छ । व्यस्त रहनेका लागि यो मोवाईलमैत्री पनि रहेको कम्पनीले उल्लेख गरेको छ । हल्का र आकर्षक मोडल रहेको कारण यो ट्याव्लेट एउटै हातले सजिलै राख्न सकिने खालको छ? कम्पनीले भनेको छ...

एप्पलले किन बनाउनुपर्छ सस्तो आइफोन ?

यो वर्षको सुरुदेखि नै आइफोनको व्यापारमा कमी आएको विषयले एप्पललाई झस्काइरहेको छ । त्रसित लगानीकर्ताले मौज्दात घटाएका छन् भने आलोचकहरुले एप्पलको आविष्कार क्षमतामाथि प्रश्न उठाउन थालेका छन् । तर हालैका हप्ताहरुमा व्यापारमा आएको गिरावटले सबैजसो स्मार्टफोन निर्माता उद्योगहरुमा नै भाइरसको रुपमा फैलिएको जस्तो देखियो । केही हप्ता पहिले मात्र रिसर्च इन मोसनले ब्लाकबेरीको धिमा बिक्रिका कारण कम्पनीको आम्दानी निरासाजनक भएको रिपोर्ट सार्वजनिक गरेको खबर बासी हुन नपाउँदै शुक्रबार एच टि सी र सामसुङले यो त्रैमासिकमा कम्पनीले लक्ष्य अनुरुपको नाफा कमाउन नसकेको खुलासा गरे । विश्लेषकहरुका अनुसार यो कुनै एक कम्पनीको...

Sunday, July 7, 2013

तपाईको आईफोन अन्लक गर्न कति पैसा लाग्छ हेर्नुहोस्

तपाईले बिदेसबाट आईफोन लेर आउनु भएको छ र अनलक गर्नु पर्ने छ अनलक गर्न कति पैसा लाग्छ भनेर जन्न मन लागेको छ भने यहाँ क्लिक गर्नुहोस् र तपाईको मोवाईलमा किव्यड नचल्ने,एताको आवाज उता नसुन्ने,उताको आवाज एता नसुन्ने,डिस्प्लेमा लाईट नआउने,मोवाईल अन नहुने र तपाईको मोवाईलमा सफ्टवेयर गएको छ भने र जस्तोसुकै समस्या छ भने आउनुहोस् राज मोवाईल सेन्टर धादिङ् बेसी धादिङ् हामि तपाईको समस्याको सावधान गर्ने छौँ राज मोवाईल सेन्टर धादिङ् बेसी धादि...

Page 1 of 5912345Next

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center