हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Monday, February 3, 2014

मोबाइल महसुलमा ५० प्रतिशत छुट

नेपाल टेलिकमले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा मोबाइल सेवामा छुट दिएको छ । कम्पनीको न्क्ः तथा ऋम्ःब् ९एयकतउबष्मरएचभउबष्म० सेवा मार्फत कम्पनीकै नेटवर्कभित्र हुने कलमा २०७० माघ २१ देखि २३ गतेसम्म ३ दिन विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध गराएको विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।  ...

Monday, January 13, 2014

Skype मा बोल्दै गरेको Video कसरि Record गर्ने ??

स्काइपमा बोल्दा अलिक होसपुर्याउनु होला जथाभाबी गरेर पछुताउनु पर्ला ! स्काइपमा बोल्दा भिडियो रेकर्ड गर्न मिल्छ | Skype मा बोल्दै गरेको Video कसरि Record गर्ने ?? ============================= आज मैले skype मा बोलेको बेलाको video record गर्ने उपाय लिएर आएको छु । कसरी गर्ने त record आउनुस् छोटो चर्चा गरौं । ‘Free Video Call Recorder for Skype ‘एउटा यस्तो free software हो जसको मद्दतबाट skype को video सजिलै record गर्न सकिन्छ । १. सबैभन्दा पहिले यो Software यहाँबाट Download गरी Install गर्नुहोस् । जब तपाईले Install गरीसकेर यो Program Launch गर्नुहुन्छ तब माथिको Screenshot मा जस्तै Window...

Sunday, January 5, 2014

इन्टरनेट प्याकेजमा छुटको बहार

कम्प्युटर एसोसिएसन अफ नेपाल ९क्यान० को आयोजनामा राजधानीमा जारी सुबिसु क्यान इन्फोटेक घरमा इन्टरनेट जोड्न चाहनेहरूका लागि उपयुक्त गन्तव्य हुन सक्छ ।मेलामा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले छुट र अफर ल्याएका छन् । तिनीहरूले घरायसी प्रयोजनका लागि सस्तोमा इन्टरनेट कनेक्सन उपलब्ध गराएको दाबी गरेका छन् । मेलामा टाइटल स्पोन्सर सुविसु, नेपाल टेलिकम, वेबसर्फर र भायोनेटले इन्टरनेट प्याकेज बेचिरहेका छन् । सुबिसु केवलनेटले रिटेल ग्राहकलई लक्षित गर्दै केबल इन्टरनेटका नयाँ योजना इन्फोटेकमा  सार्वजनिक गरेको छ । हालसम्म ठूला व्यापारिक प्रतिष्ठानमा मात्र सीमित फाइबर इन्टरनेट सेवालाई घरेलु...

Wednesday, December 25, 2013

एप्पललाई चीनबाट बढी आम्दानी?

स्मार्टफोन निर्माता एप्पलले चीनको सबैभन्दा ठूलो मोबाइल कम्पनीसँग सम्झौता गरेको छ। ७६ करोडभन्दा बढी ग्राहक रहेको चाइना मोबाइलसँग एप्पलको सम्झौताले विश्व टेलिकम क्षेत्रमा तरंग ल्याइदिएको हो। तीन नेटवर्कमा फोर जी लाइसेन्स भएको सरकारी स्वामित्वको चाइना मोबाइलसँगको सम्झौताले एप्पलले प्रतिद्वन्द्वीलाई कडा टक्कर दिन सक्ने देखिएको छ।चीन विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन बजार हो । एप्पलले अढाई वर्ष अघिदेखि नै चीन केन्द्रित बजार रणनीति अपनाउँदै आएको छ । ुएप्पलका लागि चीन निकै महत्वपूर्ण बजार होु, एप्पलका प्रमुख कार्यकारी टिम कुकले भनेका छन्– ुचाइना मोबाइलसँग भएको सम्झौताले हामीलाई विश्वकै सबैभन्दा ठूलो...

Tuesday, December 17, 2013

डन्डिफोर उपचार गर्न मोबाइल एप

अनुहारमा डन्डिफोर र दाग सबैका लागि समस्या हो। त्यसबाट सबै टाढै रहन चाहन्छन् र सबै त्यही डन्डिफोरबाटै पीडित भइरहेका हुन्छन्। अझ झन् टिनएजतिर त बिहान उठेर ऐनमा हेर्दा नाकको टुप्पोमा वा गालामा एउटा डन्डिफोर देखियो भने संसार त्यहीँ सकिएजस्तो लाग्छ। विज्ञान प्रविधिमा आएको छलाङसँगै अब डन्डिफोर निको पार्न औषधि खाने भन्दा मोबाइल फोनको प्रयोग गर्नुपर्ने स्थिति बन्दैछ। अचम्म लाग्ला तर यो वास्तवकि हो डन्डिफोर बारे भविष्यवाणी गर्ने एप विकास भइसकेको छ।डन्डिफोरसम्बन्धी यस्तो भविष्यबाणीका लागि एउटा डिभाइस र स्मार्टफोन एपले संयुक्त रुपमा काम गर्छन्। छालासम्मन्धी सुझाव दिने संस्था माई स्किन ले विकास गरेको उपकरण...

Page 1 of 5912345Next

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center